नेपाली सेनाका सर्बोच्च कमान्डरलाई परमाधिपती भनिन्छ। नेपालको अन्तरिम अन्तरिम संविधान २०६३ अनुसार गणतन्त्र नेपालका रास्ट्रपति नेपाली सेनाको परमधीपती रहने व्यवस्था छ। यो ब्यबस्था सन २००७को मेए महिनाबाट कायम गरिएको हो।