पनीर कोफ्ता एक भारतीय परिकार हो। यो पनीर र विभिन्न भारतीय मसलाहरू प्रयोग गरेर कम झोल राखेर बनाइने गरिन्छ।[१][२] यो विशुद्ध शाकाहारी परिकार हो।[३][४][५]यो उत्तर भारतमा रहेका भारतीयहरू माझ निक्कै लोकप्रिय रहेको छ।[६][७]

पनीर कोफ्ता
पनीर कोफ्ता
उत्पत्ति स्थानभारत
क्षेत्र वा राज्यउत्तर भारत
खान उपयुक्ततातो
मुख्य सामग्रीहरूपनीर, मसलाहरू

आवश्यक मसलाहरू तथा पकाउने विधि सम्पादन गर्नुहोस्

पनीर कोफ्ता बनाउनको लागि आधा धार्नी आलु, पनीर, खुवा, काजु, किसमिस, मकैको पिठो, गरम मसलाको धुलो, मरिचको धुलो, धनियाँ, जिरा, खुर्सानी, बेसार, नुन स्वाद अनुसारको आवश्यक पर्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Dalal, Tarla (२००७), Punjabi Khana, Sanjay & Co, पृ: २९, आइएसबिएन 8189491547 
  2. "Fine dining on Nizami fare", The Hindu, ९ नोभेम्बर २०११, अन्तिम पहुँच २० मार्च २०१२ 
  3. "Paneer tikka & kali dal at Kwality", Daily News and Analysis, ९ अगस्ट २००८, अन्तिम पहुँच २० मार्च २०१२ 
  4. Kapoor, Sanjeev (२०१०), Paneer, Popular Prakashan, पृ: ३, आइएसबिएन 8179913309 
  5. "Paneer platter", The Hindu, २६ मे २००७, मूलबाट १ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २० मार्च २०१२  वेब्याक मेसिन अभिलेखिकरण १ अक्टोबर २००८ मिति
  6. "A new avatar", The Telegraph, २ अगस्ट २००९, अन्तिम पहुँच २१ मार्च २०१२ 
  7. "In US, Indian cuisines sell like hot curry!", The Economic Times, २० डिसेम्बर २००६, अन्तिम पहुँच २१ मार्च २०१२