पद्मिनी हिन्दी चलचित्रहरूको एक अभिनेत्री थिइन् । आफ्नो ठुली बहिनी ललिता र छोटी बहिनी रागिनीसँग यिनको एक नृत्य तिगडी थियो जुनट्रैवैन्कोर सिस्टर्स को नामले हिन्दी चलचित्र जगतमा प्रसिद्ध थिइन् ।

पद्मिनी रामचन्द्रन
जन्मपद्मिनी
(१९३२-०६-१२)जुन १२, १९३२[१]
तिरुवनन्तपुरम, ट्रैवैन्कोर
मृत्युसेप्टेम्बर २४, २००६(2006-09-24) (उमेर ७४)
चेन्नई, तमिलनाडु, भारत
धर्महिन्दू
जीवनसाथीरामचन्द्रन

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

पद्मिनीको जन्म तिरुवनन्तपुरममा भएको हो ।[२] उनले लगभग ३० वर्षसम्म भारतीय चलचित्र उद्योगमा काम गरेकी थिइन् ।[३]

प्रमुख चलचित्रहरू सम्पादन गर्नुहोस्

वर्ष चलचित्र चरित्र टिप्पणी
१९८२ दर्द का रिश्ता
१९७० मेरा नाम जोकर
१९६९ भाई बहन
१९६९ चंदा और बिजली
१९६६ अफ़साना
१९६५ काजल भानू
१९६२ आशिक
१९६० बिन्दिया
१९६० जिस देश में गंगा बहती है कम्मो
१९६० कल्पना कल्पना
१९५८ रागिनी
१९५८ अमर दीप रूपा
१९५७ पायल कमला
१९५७ परदेसी
१९५१ बहार माल्ती

निर्देशकको रूपमा सम्पादन गर्नुहोस्

वर्ष चलचित्र टिप्पणी
१९८९ मोहब्बत का पैगाम

नामांकन र पुरस्कार सम्पादन गर्नुहोस्

फिल्मफेयर पुरस्कार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Front Page : Queen of Tamil cinema no more", Chennai, India: The Hindu, २००६-०९-२६, अन्तिम पहुँच १५ जुलाई २०१३ 
  2. "Entertainment / Interview : The tillana glitter is intact", Chennai, India: The Hindu, २००४-०९-२४, अन्तिम पहुँच २०११-०६-०७  वेब्याक मेसिन अभिलेखिकरण २००४-११-३० मिति
  3. "Beauty, charm, charisma", Chennai, India: The Hindu, Sep २९, २००६।  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी २८, २००८ मिति

वाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्