पञ्चशील
पञ्चशील एक धार्मिक एवं कूटनीतिक नियमहरूको सङ्ग्रह हो। विभिन्न देशहरूको पारस्परिक सम्बन्ध यही नीतिद्वारा निर्देशित गरिएको हुन्छ।
पञ्चशीलमा निम्न अनुसारका बुँदाहरू पर्दछन्।
- शान्तिपूर्ण सह अस्तित्व
- एक आपसको आन्तरिक मामलामा अहस्तक्षेप
- एक आपसको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको सम्मान
- अनाक्रमण
- समानता र पारस्परिक लाभ
धार्मिक महत्त्व
सम्पादन गर्नुहोस्हिन्दू धर्म तथा बौद्ध धर्ममा पञ्चशीलको ठूलो महत्त्व रहन्छ। पञ्चशीलमा पाँचवटा प्रमुख नियमहरू रहन्छन्।
- प्राणी हिंसाबाट टाढा रहने।
- झूठो बोल्नबाट टाढा रहने।
- चोरी नगर्ने।
- परस्त्रीगमन नगर्ने।
- मध्यपान नगर्ने।
बाह्य सूत्र
सम्पादन गर्नुहोस्