न्युयोर्क स्टक एक्सचेन्ज

न्युयोर्क स्टक एक्सचेन्ज (NYSE) ११ वाल स्ट्रिट, लोअर म्यानहट्टन, न्युयोर्क सिटी, संयुक्त राज्य अमेरिका मा स्थित शेयर बजार हो । यो [४][५] बजार पूँजीकरणको आधारमा संसारको सबैभन्दा ठूलो स्टक एक्सचेन्ज हो यसमा सुचिकृत कम्पनीहरूको बजार पूँजीकरण २०१८ फेब्रुअरीमा ३०.१ ट्रिलीयन अमेरिकी डलर रहेको छ। [६] [७] २०१३ मा औसत दैनिक व्यापार मूल्य लगभग युएस$ १६९ थियो ।

New York Stock Exchange
न्युयोर्क स्टक एक्सचेन्ज
The NYSE in 2015
२०१५ मा न्युयोर्क स्टक एक्सचेन्ज भवन
प्रकार स्टक एक्सचेन्ज
स्थान New York City, New York, U.S.
स्थापनामे १७, १७९२; २३० वर्ष पहिले (१७९२-०५-17)[१]
मालिकIntercontinental Exchange
मुख्य व्यक्ति
मुद्राअमेरिकी डलर
सूचीबद्ध कम्पनीहरू२,४०० \[२]
बाजारपुँजीUS$ २२.९ ट्रिलीयनतर (२०१९)[३]
परिमाणUS$ २०.१६१ ट्रिलीयन (२०११)
सुचकाङ्क
वेबसाइटnyse.com ढाँचा:Infobox NRHP

न्युयोर्क स्टक एक्सचेन्जको परिचालन न्युयोर्क स्टक एक्सचेन्ज युरोनेक्ट द्वारा गारिन्छ, जुन २००७ मा पूर्णतः इलेक्ट्रोनिक स्टक एक्सचेन्ज युरोनेक्ट को साथ न्युयोर्क स्टक एक्सचेन्ज विलयद्वारा गठित भयो ।

न्युयोर्क स्टक एक्सचेन्ज ट्रेडिंग फ्लोर ११ वाल स्ट्रिट मा स्थित छ र यसमा व्यापार र कारोबार सुविधाको लागि २१ कोठा छन् । १९७८ मा, मुख्य भवन र ११ वाल स्ट्रिट को भवनलाई राष्ट्रिय ऐतिहासिक स्थल तोकिएको छ ।[८][९][१०][११]

इतिहाससम्पादन

  1. "History of the New York Stock Exchange", मूलबाट अप्रिल ४, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २८, २०१६ 
  2. "NYSE Q1 2016 Investor Presentation", मूलबाट अक्टोबर ७, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १, २०१६ 
  3. "NYSE Group Shares Outstanding and Market Capitalization of Companies Listed, 2016", मूलबाट फेब्रुअरी १२, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ६, २०१९ 
  4. "The NYSE Makes Stock Exchanges Around The World Look Tiny", मूलबाट जनवरी २६, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २६, २०१७ 
  5. "Is the New York Stock Exchange the Largest Stock Market in the World?", मूलबाट जनवरी २६, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २६, २०१७ 
  6. "2016", मूलबाट फेब्रुअरी १२, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ६, २०१९ 
  7. World-exchanges.org
  8. नेशनल पार्क सर्विस, राष्ट्रीय ऐतिहासिक स्थल सर्वेक्षण, न्यूयॉर्क, 31 मई 2007 को पुनःप्राप्त.
  9. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named nhlsum
  10. George R. Adams (मार्च १९७७), "New York Stock Exchange National Register of Historic Places Inventory-Nomination (1MB PDF)" (PDF), National Park Service, अन्तिम पहुँच २००८-०१-३० 
  11. "National Register of Historic Places Inventory-Nomination (1MB PDF)" (PDF), National Park Service, १९८३।