नोथ (/ˈnθ/; आइरिस: Cnoghbha) आयरल्यान्डमा अवस्थित बोइन नदीको उपत्यकामा रहेको प्राचिन चिहान हो । यो सन् १९९३ मा युनेस्कोको विश्व सम्पदा क्षेत्रको सूचीमा परेको थियो ।

बोइनमा अवस्थित पुरातात्विक सम्पदा
युनेस्को विश्व सम्पदा क्षेत्र
मापदण्डसांस्कृतिक: i, iii, iv
सन्दर्भ659
सूचीकृत१९९३ (१७ औं सत्र)


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

"https://ne.wikipedia.org/w/index.php?title=नोथ&oldid=975820" बाट अनुप्रेषित