नोट्रे डेम कलेज, ढाका
नोट्रे डेम कलेज (बङ्गाली: নটর ডেম কলেজ, अङ्ग्रेजी: Notre Dame College) बङ्गलादेशको राजधानी ढाकामा अवस्थित क्याथोलिक उच्च माध्यमिक विद्यालय र विश्वविद्यालय सम्बद्ध डिग्री कलेज हो।[२] एचएससी परीक्षाको नतीजा अनुसार यो बङ्गलादेशको सर्वश्रेष्ठ कलेजहरू मध्ये एक हो।
নটর ডেম কলেজ | |
पूर्व नामहरू | सेन्ट ग्रेगरी कलेज |
---|---|
प्रकार | उच्च माध्यमिक विद्यालय, विश्वविद्यालय सम्बद्ध कलेज |
स्थापना | १९४९ |
प्रमुख | हेमन्त पियस रोजारियो (२०१२ - वर्तमान)[१] |
स्थान | , |
वेबसाइट | notredamecollege-dhaka |
इतिहास सम्पादन गर्नुहोस्
नोट्रे डेम कलेज पहिलो पटक सन् १९४९ नोभेम्बरमा पुरानो ढाकाको लक्ष्मी बजारमा सेन्ट ग्रेगोरी कलेज को नामले स्थापना भएको थियो। यस कलेजलाई सन् १९५४ मा आराबागमा सारियो। त्यसपछि यसलाई नोट्रे डेम कलेजको नाम दिइयो।[३]
सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्
- ↑ "New Principal Appointed in Notre Dame College", Daily Sangram, १३ डिसेम्बर २०१२, मूलबाट १० जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जुलाई २०१५। वेब्याक मेसिन अभिलेखिकरण १० जुलाई २०१५ मिति
- ↑ "Notre Dame College, Dhaka - Banglapedia", en.banglapedia.org, अन्तिम पहुँच २०२०-०३-३१।
- ↑ "National University :: College Details", www.nubd.info, अन्तिम पहुँच २०२०-०४-०८।
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा नोट्रे डेम कलेज सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।