कुनै सरकारी वा निजी कार्यालय वा फर्ममा साप्ताहिक वा मासिक तलब पाउने गरी गरिने काम वा पेशालाई नोकरी भनिन्छ।