नेभिया (कुस्ती खेलाडी)

बेथ क्रिस्ट (जन्म: २९ जनवरी १९८६) एक अमेरिका व्यावसायिक महिला कुस्ती खेलाडी हुन् जो हाल विमेन अफ रेस्लिङ नामक एक कुस्ती पदोन्नतिमा नेभियाको नामले कुस्ती खेल्दै आएकी छिन्। उनले यसअघि कम्ब्याट जोन रेस्लिङ तथा स्वतन्त्र सर्किटमा हजार्डको नामले कुस्ती खेल्ने गरेकी थिइन्। उनले सिमर विमेन एथलेटिक्स नामक एक कुस्ती पदोन्नतिमा म्याडिसन रेइनसँगको सहकार्यमा उक्त पदोन्नतिको पहिलो महिला ट्याग टिम विजेता बन्न सफल भएकी थिइन्। नेभियाले विमेन सुपरस्टार अनसेन्सर्ड नामक एक कुस्ती पदोन्नतिमा पनि कुस्ती खेलिसकेकी छिन्।

नेभिया
सन् २०१८ मा नेभिया
वास्तविक नामबेथ क्रिस्ट
जन्म (1986-01-29) जनवरी २९, १९८६ (उमेर ३८)
ओहायो [१]
निवासस्थानडेटन, ओहायो, अमेरिका[२]
जीवनसाथी(हरू)जेक क्रिस्ट
बच्चा
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामहजार्ड[३]
किकस्टार्ट केइटी[४]
नेभिया[२][५]
उचाई५ फिट ४ इन्च (१.६३ मी)[६]
तौल१३५ पाउन्ड (६१ किग्रा)[६]
उत्पत्तिकार्लिस्ली, ओहायो[७]
डेटन, ओहायो[६]
प्रशिक्षकहर्टल्यान्ड रेस्लिङ सङ्घ[६]
पदार्पणसन् २००४

व्यावसायिक कुस्ती कार्यकाल सम्पादन गर्नुहोस्

सुरुवाती कार्यकाल (सन् २००४–२००८) सम्पादन गर्नुहोस्

सन् २००४ मा नेभियाले कुस्तीमा पर्दापण गरेकी थिइन् जहाँ उनी हर्टल्यान्ड रेस्लिङ सङ्घमा आवद्ध भएकी थिइन् भने उनले उक्त पदोन्नतिमा हेलिना हेभेन्ली र हिथर ओवेन्स जस्ता खेलाडीहरूको विरुद्ध कुस्ती खेल खेलेकी थिइन्। उनले म्याड प्रो रेस्लिङमा पनि उपस्थिति जनाएकी थिइन् जहाँ उनले म्याट स्टाइकरको प्रबन्धकको रूपमा नियुक्त भएकी थिइन्। [५] सन २००७ जुन ३ का दिन उनले क्लेभरल्यान्ड स्थित अल प्रो रेस्लिङ नामक एक कुस्ती पदोन्नतिमा पर्दापण गरेकी थिइन् जहाँ उनले उक्त पदोन्नतिका लागि पहिलो खेलमा जेसिका ह्याभोक विरुद्ध खेलेकी थिइन् जहाँ उनी पराजित भएकी थिइन्। उनले तीन महिना पछि पुन उक्त पदोन्नतिमा फिर्ता भएकी थिइन् जहाँ उनले आफ्नो श्रीमान जेक क्रिस्टको कुस्ती प्रबन्धकको रूपमा काम गरेकी थिइन्।[८] नेभियाले पछि ओहायो च्याम्पियनसिप रेस्लिङ नामक एक कुस्ती पदोन्नतिमा पनि पर्दापण गरेकी थिइन् जहाँ उनले लेक्सी लेनलाई एकल खेलमा पराजित गर्दै ओसिडब्ल्यू महिला उपाधि जित्न सफल भएकी थिइन्।

सिमर विमेन एथलेटिक्स (सन् २००८–२०११, २०१३–हाल) सम्पादन गर्नुहोस्

सन् २००८ अप्रिल २६ का दिन आयोजित सिमर विमेन एथलेटिक्सको १७औँ श्रृङ्खलामा नेभियाले उक्त पदोन्नतिका लागि पदोन्नतिमा पर्दापण गरेकी थिइन् जहाँ उनी र एस्ली लेन (लेक्सी लेन) द एक्प्रियन्ससँग (लेक्सी फिई र मेलिया होसाको) पराजित भएका थिए।[९] सिमर विमेन एथलेटिक्सको १८औँ श्रृङ्खलामा उनीहरूको टोलीले रेकिङ क्रुलाई (लेइसी र रेइन) पराजित गर्न सफल भएका थिए।[१०] जुलाई ५ का दिन सिमर विमेन एथलेटिक्सको १९औँ श्रृङ्खलामा उनीहरूको टोलीले भिरोनिका भाइस क्याट पावर जस्ता टोलीलाई पराजित गर्न सफल भएका थिए तर सिमर विमेन एथलेटिक्सको २०औँ श्रृङ्खलामा उनीहरूको टोली द इन्टरनेसनल होम रेकिङ क्रुसँग पराजित भएका थिए।[११][१२]

 
सिमर ट्याग टिम विजेताको रूपमा नेभिया र लेन

सन् २००८ अक्टोबर १९ का दिन नेभिया र लेनले सिमर विमेन एथलेटिक्सको पहिलो महिला ट्याग टिम विजेता बन्नका लागि एक गनलेट खेलमा सहभागी भएका थिए जहाँ उनीहरूले अन्तिममा द एक्सप्रियन्सलाई निस्कासन गर्दै पहिलो महिला ट्याग टिम उपाधि जित्न सफल भएका थिए।[१३] सिमर विमेन एथलेटिक्सको २२औँ श्रृङ्खलामा उनीहरूको टोलीले उक्त उपाधि क्यानडेली निन्जास विरुद्धको खेलमा कायम राख्न सफल भएका थिए। सन् २००८ नोभेम्बर १ का दिन सिमर विमेन एथलेटिक्स महिला उपाधि पहिलो उक्त पदोन्नति बाहिर उपाधिका लागि खेल जारी गरिएको थियो जहाँ नेभिया र लेनले स्टिफी सिन्क्लार र हेनेनम हेभेन्लीलाई पराजित गरेका थिए। सन् २००९ मे २ का दिन नेभिया र लेनले उनीहरूको उपाधि द इन्टरनेसनल होम रेकिङ क्रुजको विरुद्धमा कायम राख्न सफल भएका थिए भने उक्त खेलको अर्को दिन आयोजित उपाधिका लागि खेलमा नेभिया र लेनले अमेजिङ कङ र सारा डेल रेलाई पराजित गर्न सफल भएका थिए।[१४] सिमर विमेन एथलेटिक्सको २६औँ श्रृङ्खलामा उनीहरूले उक्त उपाधि क्यानडियन निन्जास विरुद्धको खेलमा गुमाएका थिए।

सन् २०१० को सुरुवात तिर नेभियाले उक्त पदोन्नतिका लागि एकल प्रतिस्पर्धीको रूपमा स्थापित भएकी थिइन् भने उनले त्यहाँ रहँदा केइली स्केटर, क्याट पावर र स्यासी स्टिफीसँग एकल खेलहरू खेलेकी थिइन्।[१५][१६] सन् २०११ अक्टोबर १ का दिन नेभियाले उनको भुतपुर्व साथी एस्ली लेनलाई एकल खेलमा पराजित गर्न सफल भएकी थिइन् भने उनले पछि स्यासी स्टिफीसँग सहकार्य गर्दै एब टोलीको गठन गरेकी थिइन्। सिमर विमेन एथलेटिक्सको ४२औँ श्रृङ्खलामा नेभिया र स्यासी स्टिफीको टोलीले एरियल र निकी रक्सको टोलीलाई पराजित गर्न सफल भएका थिए तर पछि उनीहरूको टोली रिजेनेरेसन एक्स (एलिसन डेन्जर र लिभा बेट्स) विरुद्धको खेलमा पराजित भएका थिए।[१७] अक्टोबर २ का दिन आयोजित सिमर विमेन एथलेटिक्सको एक श्रृङ्खलामा उनीहरूको टोलीले लेन र मे यिमलाई पराजित गर्न सफल भएका थिए।

एक वर्षको अस्थायी अवकाश पछि सन् २०१३ अप्रिल ६ का दिन नेभिया उक्त पदोन्नतिमा फिर्ता भएकी थिइन् भने उनले पछि स्यासी स्टिफीसँग सहकार्य गरेकी थिइन्।[१८] सिमर विमेन एथलेटिक्सको ५९औँ श्रृङ्खलामा नेभिया र स्यासी स्टिफीको टोलीले साभाना समर्स र सान्टाना गेरेटलाई पराजित गर्न सफल भएका थिए भने अक्टोबर १०, २०१३ का दिन आयोजित सिमर विमेन एथलेटिक्सको ६०औँ श्रृङ्खलामा उनीहरूको टोलीले तात्कालिक सिमर महिला विजेता केइली स्केटर र टोमाको नाकागोवा विरुद्ध महिला उपाधिका लागि खेल खेलेका थिए जहाँ उनीहरू पराजित भएका थिए।[१९][२०] उनले पछि एकल खेलहरू खेल्न सुरु गरेकी थिइन् जहाँ उनले क्रिस्टिना भान इरी, लुफिस्तो, के लि रे र किम्बर लि विरुद्ध एकल खेलहरू खेलेकी थिइन्।[२१][२२][२३]

कम्ब्याट जोन रेस्लिङ (सन् २०१२–हाल) सम्पादन गर्नुहोस्

सन् २०१२ फेब्रुअरी ४ का दिन नेभियाले कम्ब्याट जोन रेस्लिङ नामक एक कुस्ती पदोन्नतिमा पर्दापण गरेकी थिइन् भने उनले उक्त पदोन्नतिका लागि व्यक्तिगत पहिलो खेलमा किम्बर लिलाई पराजित गर्न सफल भएकी थिइन्।[२४] उक्त खेल पश्चात् उनले उक्त पदोन्नतिका लागि आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन्।[२५] कुस्ती खेलाडीहरूको प्रबन्धकको रूपमा काम गरेरहेकी नेभियाले पछि एकल खेलहरूमा पनि सहभागी भएकी थिइन् भने उनले सन् २०१२ अक्टोबर १३ र सन् २०१३ मार्च ९ का दिन आयोजित कम्ब्याट रेस्लिङको क्रमश श्रृङ्खलाहरूमा चेरी बम र जेसिका हाभोक विरुद्ध खेल खेलेकी थिइन्।[२६][२७] सन् २०१३ मेमम नेभियाले एकल खेलमा हाभोकलाई पराजित गरेकी थिइन्।[२८][२९][३०] त्यसपछिको वर्ष उनले विभिन्न महिला कुस्ती खेलाडीहरूका विरुद्ध खेल खेलेकी थिइन् जसमा क्रिस्टिना भान इरी, किम्बर लि र सियाना विरुद्धको खेल आदि समावेश छन्।[३१][३२] सन् २०१४ मेमा उनले जेसिका हाभोकसँग सहकार्य गर्दै किम्बर लि र लुफिस्तोलाई पराजित गर्न सफल भएकी थिइन् भने पछि उनले एकल खेलमा लिलाई पनि पराजित गर्न सफल भएकी थिइन्।

अन्य पदोन्नतिहरू (सन् २००९–हाल) सम्पादन गर्नुहोस्

सन् २००९ देखि सन् २०१० मा नेभियाले ओहायो च्याम्पियनसिप रेस्लिङ नामक एक कुस्ती पदोन्नतिमा कुस्ती खेलेकी थिइन् भने सन् २०१२ मा उनले आइपिडब्ल्यूमा आवदेध भएकी थिइन्।[३३] उनी त्यस बाहेक क्लास रेस्लिङ र रिमिक्स प्रो रेस्लिङमा पनि कुस्ती खेलेकी थिइन्।[३४][३५] सन् २०१० मा नेभियाले अल अमेरिकन विमेन रेस्लिङ नामक एक कुस्ती पदोन्नतिमा कुस्ती खेल्न सुरु गरेकी थिइन् भने उनले सन् २०१० मे २६ का दिन उनी किकस्टार्ट केइटीको रूपमा प्रस्तुत हुन सुरु गरेकी थिइन्।[३६] सन् २०१४ मा उनले क्विन्स अफ कम्ब्याटमा पनि आफ्नो कुस्ती कार्यकाललाई अगाडि बढाएकी थिइन्।[३७] सन् २००९ मार्च १ का दिन नेभियाले रिङ अफ अनर नामक एक कुस्ती पदोन्नतिमा पर्दापण गरेकी थिइन् भने उनले डेइजी हेजसँग सहकार्य गर्दै सारा डेल रे र स्यासी स्टिफीको टोलीलाई पराजित गर्न सफल भएका थिए। [३८] मे २९ का दिन आयोजित रिङ अन अनरको एक श्रृङ्खलामा उपाधि रहित् खेलमा उनी तात्कालिक सिमर विमेन एथलेटिक्स महिला विजेता एमएस सेफसँग पराजित भएकी थिइन् भने त्यसको अर्को दिन आय‍ित रिङ अफ अनरको एक श्रृङ्खलामा उनी र हेजको टोली एमएस सेफ र डेल रेसँग पराजित भएका थिए।[३९][४०] केही महिनाको अस्थायी अवकाश पश्चात् सन २०१० अक्टोबर १६ का दिन नेभिया पुन उक्त पदोन्नतिमा फिर्ता भएकी थिइन्। नेभियाले सन् २०१३ फेब्रुअरी ९ का दिन विमेन सुपरस्टार अन सेन्सर्ड नामक एक कुस्ती पदोन्नतिमा पर्दमपण गरेकी थिइन् जहाँ उनले एकल खेलमा जेसी ब्रुक्सलाई पराजित गर्न सफल भएकी थिइन्। सन् २०१३ मा आयोजित डब्ल्यूएसयु क्विन र रिङ अफ द रिङ प्रतियोगितामा नेभिया र जेक क्रिस्टले चेरी बम र पिपर पार्क्सलाई पराजित गर्न सफल भएका थिए भने उनीहरूको टोली पछि किम्बर लि र ड्रु गुलाक विरुद्धको खेलमा पराजित भएका थिए। सन् २०१५ फेब्रुअरी २१ का दिन नेभियाले निया बेरेलालाई पराजित गर्दै डब्ल्यूएसयु स्प्रिट उपाधि जित्न सफल भएकी थिइन्।

सन् २०१३ सेप्टेम्बर २७ का दिन नेभियाले साइन रेस्लिङमा पर्दापण गरेकी थिइन् जहाँ उनले उनको व्यक्तिगत पहिलो खेलमा लिभा बेट्सलाई पराजित गर्न सफल भएकी थिइन्।[४१] उक्त खेल पश्चात् उनको बेट्ससँग द्वन्द्व चलेको थियो भने साइन रेस्लिङको १५औँ श्रृङ्खलामा उनी बेट्स विरुद्धको खेलमा पराजित भएकी थिइन्।[४२] साइन रेस्लिङको २१औँ श्रृङ्खलामा उनले फेटल फोर वे खेल जित्न सफल भएकी थिइन् जसमा अमेजिङ कङ, सु याङ र लिया भान डच समावेश थिए।

उपाधि तथा उपलब्धिहरू सम्पादन गर्नुहोस्

  • क्लास रेस्लिङ
    • क्लास महिला उपाधि (१ पटक)
  • हर्टल्यान्ड रेस्लिङ सङ्घ
    • वर्ष महिला खेलाडी (सन् २००८)[७]
  • ओहायो च्याम्पियनसिप रेस्लिङ
    • ओसिडब्ल्यू महिला विजेता (१ पटक)[६]
  • प्रो रेस्लिङ इलुस्ट्रेटेड
    • ५० महिला कुस्ती खेलाडी मध्ये शीर्ष ३२ मा पर्न सफल (सन् २००९)[४३]
  • राइज रेस्लिङ
    • गार्डियन्स अफ च्याम्पियनसिप (१ पटक) – जेसिका हाभोकसँग[४४]
    • राइज वर्ष समाप्ति पुरस्कार (१ पटक)
      • वर्ष ट्याग टिम (२०१९) – जेससका हाभोकसँग[४५]
  • रकस्टार प्रो रेस्लिङ
    • रकस्टार प्रो अमेरिकी लुचाकोर उपाधि (१ पटक)[४६]
    • रकस्टार प्रो रेस्लिङ (१ पटक)[४७]
  • सिमर विमेन एथलेटिक्स
    • सिमर ट्याग टिम उपाधि (१ पटक) – म्याडिसन रेइनसँग
  • विमेन सुपरस्टार अनसेन्सर्ड
    • डब्ल्यूएसडब्ल्यू स्प्रिट उपाधि (१ पटक)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Nevaeh: Profile & Match Listing", The Internet Wrestling Database 
  2. २.० २.१ "Shimmer Roster", Shimmer Women Athletes, अन्तिम पहुँच नोभेम्बर ११, २००९  वेब्याक मेसिन अभिलेखिकरण अगस्ट १४, २००९ मिति
  3. Csonka, Larry, "Csonka’s WOW – Women Of Wrestling Review 9.07.19", 411MANIA, अन्तिम पहुँच सेप्टेम्बर ७, २०१९ 
  4. Byers, Ryan (मे २६, २०१०), "411's Wrestlicious Report 05.26.10", 411Mania, अन्तिम पहुँच मे २६, २०१० 
  5. ५.० ५.१ "Neveah", Online World of Wrestling, अन्तिम पहुँच मार्च ६, २०१५ 
  6. ६.० ६.१ ६.२ ६.३ ६.४ "Neveah", Shine Wrestling, अन्तिम पहुँच फेब्रुअरी २४, २०१५  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी २४, २०१५ मिति
  7. ७.० ७.१ "Neveah", Heartland Wrestling Association, मूलबाट फेब्रुअरी २२, २०१२-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी २२, २०१२ मिति
  8. "Cleveland All Pro Wrestling", Online World of Wrestling, अन्तिम पहुँच मार्च ६, २०१५ 
  9. Beckingham, Anthony (जुन २२, २०११), "Shimmer Vol. 17 DVD Review: Main event tag match, Sarita vs. Lacey, Kharma (Kong) vs. Ariel, Martinez returns, Rayne, Shark Girl, Cookie", Pro Wrestling Torch, अन्तिम पहुँच मार्च ६, २०१५ 
  10. Beckingham, Anthony (जुलाई १, २०११), "Shimmer Vol. 18 DVD Review: MsChif vs. Del Rey for top title, Sarita vs. Melissa, Kong (Kharma) vs. Wesna", Pro Wrestling Torch, अन्तिम पहुँच मार्च ६, २०१५ 
  11. Vetter, Chris (जुलाई ८, २००८), "Torch Indy Weekend Report: Hero wins PWG title, Moose breaks leg, Shimmer taping, Briscoe fired", Pro Wrestling Torch, अन्तिम पहुँच मार्च ६, २०१५ 
  12. Beckingham, Anthony (जुलाई १५, २०११), "Shimmer Vol. 20 DVD Review: MsChif vs. Martinez for Shimmer Title, Serena vs. Del Rey, Kong (Kharma), Danger-Portia tag match", Pro Wrestling Torch, अन्तिम पहुँच मार्च ६, २०१५ 
  13. Beckingham, Anthony (जुलाई २४, २०११), "Shimmer Vol. 21 DVD Review: Shimmer Tag Title gauntlet, MsChif vs. Haze, Del Rey vs. Deeb II, Kong in Four Corner Survival (9/10 show)", Pro Wrestling Torch, अन्तिम पहुँच मार्च ६, २०१५ 
  14. Beckingham, Anthony (अगस्ट १९, २०११), "Shimmer Vol. 22 DVD Review: Del Rey vs. Deeb III, MsChif defends Shimmer Title, Wesna vs. LuFisto, Kong, Daffney, Melissa", Pro Wrestling Torch, अन्तिम पहुँच मार्च ६, २०१५ 
  15. Beckingham, Anthony (सेप्टेम्बर ३, २०११), "Shimmer Vol. 23 DVD Review: MsChif vs. Serena for top title, Melissa vs. Wesna VI, Kong, Daffney, Gertner", Pro Wrestling Torch, अन्तिम पहुँच मार्च ६, २०१५ 
  16. Beckingham, Anthony (डिसेम्बर ७, २०११), "Shimmer Vol. 25 DVD Review: MsChif vs. Wesna, Kong & Del Rey challenge for Tag Titles, Serena Deeb vs. Martinez", Pro Wrestling Torch, अन्तिम पहुँच मार्च ६, २०१५ 
  17. Martin, Adam (अक्टोबर २, २०११), "Report of the SHIMMER Volume 41, 42 tapings", WrestleView, अन्तिम पहुँच अक्टोबर २, २०११ 
  18. Namako, Jason (अप्रिल ७, २०१३), "Results from shows during WrestleMania 29 weekend", WrestleView, अन्तिम पहुँच मार्च ६, २०१५ 
  19. "Show results – 10/19 Shimmer DVD taping in Berwyn, Ill.: Shimmer Title & Tag Titles defended for Vol. 58 & 59, Cheerleader Melissa and top women's wrestlers featured", Pro Wrestling Torch, अक्टोबर ३०, २०१३, अन्तिम पहुँच मार्च ६, २०१५ 
  20. "Show results – 10/20 Shimmer DVD taping in Berwyn, Ill.: Tara makes surprise appearance, full results for Vol. 60 & 61 taping including title matches & streak ended", Pro Wrestling Torch, अक्टोबर २१, २०१३, अन्तिम पहुँच मार्च ६, २०१५ 
  21. Namako, Jason (अप्रिल १३, २०१४), "4/12 Shimmer 63 Results: Berwyn, Illinois (Tag match)", WrestleView, अन्तिम पहुँच मार्च ६, २०१५ 
  22. Namako, Jason (अप्रिल १३, २०१४), "4/12 Shimmer 64 Results: Berwyn, Illinois (Melissa/Ohka)", WrestleView, अन्तिम पहुँच मार्च ६, २०१५ 
  23. Namako, Jason (अप्रिल १४, २०१४), "4/13 Shimmer 66 Results: Berwyn, Illinois (Tag Title match)", WrestleView, अन्तिम पहुँच मार्च ६, २०१५ 
  24. "CZW Bombshells"  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०१-१६ मिति
  25. Radican, Sean (डिसेम्बर १७, २०१२), "Radican's CZW iPPV review series: "Cage of Death 14" – Cole-Callihan, Hyde-Tremont", Pro Wrestling Torch, अन्तिम पहुँच मार्च ६, २०१५ 
  26. Namako, Jason (मार्च १२, २०१३), "Results from this weekend's indy shows (3/8-3/10)", WrestleView, अन्तिम पहुँच मार्च ६, २०१५ 
  27. Namako, Jason (मे १२, २०१३), "5/11 CZW iPPV Results: Voorhees, New Jersey (Callihan vs. Hyde)", WrestleView, अन्तिम पहुँच मार्च ६, २०१५ 
  28. Namako, Jason (अगस्ट १२, २०१३), "8/10 CZW Tangled Web 6 iPPV Results: Voorhees, New Jersey", WrestleView, अन्तिम पहुँच मार्च ६, २०१५ 
  29. Namako, Jason (अक्टोबर १३, २०१३), "10/12 CZW Cerebral Results: Voorhees, New Jersey", WrestleView, अन्तिम पहुँच मार्च ६, २०१५ 
  30. Namako, Jason (डिसेम्बर १५, २०१३), "12/14 CZW Cage of Death XV Results: Voorhees, New Jersey", WrestleView, अन्तिम पहुँच मार्च ६, २०१५ 
  31. Namako, Jason (जुन २, २०१४), "5/31 CZW Results: Dayton, Ohio (Panes of Glass Match)", WrestleView, अन्तिम पहुँच मार्च ६, २०१५ 
  32. Namako, Jason (सेप्टेम्बर २८, २०१४), "9/27 CZW Results: Dayton, Ohio (New Tag Champions)", WrestleView, अन्तिम पहुँच मार्च ६, २०१५ 
  33. Caldwell, James (अप्रिल १४, २००८), "Caldwell's ROH TV report 4/11: Austin Aries vs. Kenny Omega greatness, Dirty Ernie, Jerry Lynn main events", Pro Wrestling Torch), अन्तिम पहुँच मार्च ६, २०१५ 
  34. Caldwell, James (जुलाई २१, २००९), "Caldwell's ROH TV report 6/20: Kenta vs. Roderick Strong greatness, Everything else quite frustrating", Pro Wrestling Torch, अन्तिम पहुँच मार्च ६, २०१५ 
  35. Caldwell, James (अगस्ट १२, २००९), "Caldwell's ROH TV report 7/25: How great was Danielson vs. Black?, Austin Aries predicts end of the world", Pro Wrestling Torch, अन्तिम पहुँच मार्च ६, २०१५ 
  36. Namako, Jason (मे १२, २०१३), "5/11 WSU iPPV Results: Voorhees, New Jersey (Havok vs. Callihan)", WrestleView, अन्तिम पहुँच मार्च ६, २०१५ 
  37. Namako, Jason (फेब्रुअरी २३, २०१५), "2/21 WSU Results: Philadelphia, Pennsylvania", WrestleView, अन्तिम पहुँच फेब्रुअरी २५, २०१५ 
  38. Namako, Jason (सेप्टेम्बर २७, २०१३), "9/27 Shine #13 Results: Ybor City, FL (Rain vs. Love)", WrestleView, अन्तिम पहुँच मार्च ६, २०१५ 
  39. Namako, Jason (डिसेम्बर १४, २०१३), "12/13 Shine #15 iPPV Results: Ybor City, Florida", WrestleView, अन्तिम पहुँच मार्च ६, २०१५ 
  40. Namako, Jason (जनवरी २७, २०१४), "1/24 Shine 16 iPPV Results: Ybor, Florida (Rain vs. Ivelisse)", WrestleView, अन्तिम पहुँच मार्च ६, २०१५ 
  41. Namako, Jason (अगस्ट २३, २०१४), "8/22 Shine #21 Results: Ybor City, FL (Havok vs. Kay)", WrestleView, अन्तिम पहुँच मार्च ६, २०१५ 
  42. Namako, Jason (अक्टोबर १३, २०१४), "10/10 Shine Results: Ybor City, Florida (Ivelisse/Eagles)", WrestleView, अन्तिम पहुँच मार्च ६, २०१५ 
  43. Martin, Adam (सेप्टेम्बर ११, २००९), "PWI Top 50 Female Wrestlers list", Pro Wrestling Illustrated, WrestleView, अन्तिम पहुँच सेप्टेम्बर १२, २००९ 
  44. "RESULTS: RISE Wrestling – ‘Legendary’", Squared Circle Sirens, अन्तिम पहुँच मार्च ११, २०१९  वेब्याक मेसिन अभिलेखिकरण मार्च ३०, २०१९ मिति
  45. "2019 RISE Tag Team of The Year – The Killer Death Machines, Jessicka Havok and Nevaeh @FearHavok @NevaehOi4K", Rise Wrestling, अन्तिम पहुँच जनवरी २, २०२० 
  46. "Rockstar Pro American Luchacore Championship", Wrestling-Titles.com, अन्तिम पहुँच जुन १५, २०१७ 
  47. "Rockstar Pro Championship", Wrestling-Titles.com। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्