नेपाल वन निगम लिमिटेड पहिले द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड नेपालमा रहेका वनजङ्गल व्यवस्थापनबाट प्राप्त हुने काठ दाउरा व्यवस्थित रूपले कटान सङ्कलन र चिरान समेत गरेर सर्वसाधारण जनतालगायत सङ्घ, संस्था, उद्योग व्यवसाय र नेपाल सरकारद्वारा सञ्चालित योजना परियोजनाहरूलाई सरल तरिकाले काठ दाउरा आपूर्ति गर्न वि.सं. २०११ सालमा स्थापना भएको सःमिल परियोजनालाई तत्काल प्रचलित कम्पनी कानुन अन्तर्गत त्यस समयमा 'द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड'को नाममा पूर्ण सरकारी स्वामित्वको संस्थाको रूपमा गठन भएको थियो। वि.सं. २०५६ असोज २६ गतेको नेपाल सरकारको निर्णयबाट यो निकाय वन तथा भू-संरक्षण मन्त्रालय अन्तर्गत रहेर हाल आफ्नो कार्य सम्पादन गर्दै आइरहेको छ।[१][२]

नेपाल वन निगम लिमिटेड
व्यवसाय प्रकार
नेपाल सरकारको पूर्ण स्वामित्व
उद्योगवन व्यवस्थापन
स्थापितवि.सं. २०१७ कार्तिक २५
केन्द्रीय कार्यालयबबरमहल, काठमाडौँ, नेपाल
शाखा सङ्ख्या
३४
सेवा क्षेत्र
नेपाल
मुख्य व्यक्ति
डा. विश्वनाथ ओली
(अध्यक्ष)
मालिकनेपाल सरकार
वेबसाइटtcn.gov.np

कार्यक्षेत्र सम्पादन गर्नुहोस्

शाखाहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "निकायको परिचय", नेपाल वन निगम लि. (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-१९  वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-२३ मिति
  2. "टिम्बर कर्पोरेसन खारेज, अब वन पैदावर समिति", नेपाल न्युज (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-१९ [dead link]