धनगढी रङ्गशाला एक बहु प्रयोगी खेलकुद रंगशाला हो। यो रंगशाला धनगढी सहरमा रहेको छ। यो रङ्गशाला पश्चिमी नेपालको सबैभन्दा ठूलो र चर्चित फुटबल रंगशाला पनि हो।

धनगढी रङ्गशाला
स्थानधनगढी, नेपाल
मालिकनेपाल सरकार
परिचालकधनगढी फुटबल सङ्घ
सतहघाँसे मैदान

आयोजना गरिएको प्रतियोगिताहरू सम्पादन गर्नुहोस्

खप्तड गोल्डकप सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्