नेपाल गौरवशाली पार्टी

नेपाल गौरवशाली पार्टी नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष भविसोर पराजुली हुन् । नेपाल गौरवशाली पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको बसुन्धारा छ । यसले संविधान सभा निर्वाचन २०७०मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह स्याउ थियो।[१] नेपाल गौरवशाली पार्टीले संविधान सभा निर्वाचन २०७०मा प्रत्यक्ष तर्फ कुल ११६ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ३,३८८ मत प्राप्त गरेको थियो ।[२]


सन्दर्भ सामग्रीहरूसम्पादन

  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०