नेपाल कम्युनिस्ट पार्टी (मालेमा) साम्यवादी
(नेपाल कम्युनिष्ट पार्टी (मालेमा) साम्यवादीबाट अनुप्रेषित)
नेपाल कम्युनिस्ट पार्टी (मालेमा) साम्यवादी नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष पुण्डरीप्रसाद बेल्बासे हुन्। नेपाल कम्युनिस्ट पार्टी (मालेमा) साम्यवादीको केन्द्रीय कार्यालय काठमाडौँको त्रिपुरेश्वरमा छ। यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिह्न बन्चरो थियो।[१] नेपाल कम्युनिस्ट पार्टी (मालेमा) साम्यवादीले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल २४७ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ७,७८१ मत प्राप्त गरेको थियो।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
- ↑ "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मङ्सिर २०७०।