नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) नेपालको एक कम्युनिष्ट पार्टी हो। नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) (वामदेव)नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) एउटा पक्ष बीच पुनः एकीकरण भएपछि चन्द्रप्रकाश मैनालीले यसको स्थापना गरेका थिए। मैनालीले पार्टी एकतामा जान अस्वीकार गर्दै तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)को एउटा गुटको नेतृत्व गर्दै पार्टी पुनर्गठन गरेका थिए।[]

नेपाल कम्युनिस्ट पार्टी

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)
महासचिवचन्द्रप्रकाश मैनाली
प्रवक्ताकुमार बेल्बासे
संस्थापकचन्द्रप्रकाश मैनाली
स्थापना२०५८ फागुन ५
पूर्वकालीननेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) (वामदेव)
प्रमुख कार्यालयरातोपुल, काठमाडौँ, नेपाल
विचारधारासाम्यवाद
मार्क्सवाद-लेनिनवादी
राजनीतिक स्थानवामपन्थी
निर्वाचन चिह्न
वेबसाइट
www.cpnml.org.np

चुनावी प्रदर्शन

सम्पादन गर्नुहोस्

नेपालको संसदीय निर्वाचनहरू

सम्पादन गर्नुहोस्
निर्वाचन नेता मत सिट स्थान गठित सरकार
# % # +/-
२०६४ चन्द्रप्रकाश मैनाली २,४३,५४५ २.२७
८ / ५७५
सातौँ नेकपा (माओवादी)–नेकपा (एमाले)–मधेशी जनअधिकार फोरम, नेपाल
२०७० चन्द्रप्रकाश मैनाली १,३०,३०० १.३८
५ / ५७५
    दसौँ नेपाली काङ्ग्रेस–नेकपा (एमाले)–राप्रपा
२०७४ चन्द्रप्रकाश मैनाली ४१,२७० ०.४३
० / २७५
    बाह्रौँ नेकपा (एमाले)–नेकपा (माओवादी केन्द्र)

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Nepalnews.com (newsflash) Arc329)", २००९-०३-१३, मूलबाट २००९-०३-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०४-२०  वेब्याक मेसिन अभिलेखिकरण २००९-०३-१३ मिति