नेपाली भाषाका लागि युवा पुरस्कार विजेताहरूको सूची

भारतको साहित्य अकादमीद्वारा सम्मानित युवा पुरस्कार विजेता नेपाली भाषाका लेखकहरूको सूची निम्नानुसार रहेको छ।

युवा पुरस्कार
प्रकारसाहित्यिक पुरस्कार
पुरस्कृत (कारण)नेपाली भाषामा भारतीय साहित्यको लागि योगदान
प्रायोजकसाहित्य अकादमी
स्थानभारत
पुरस्कार रकम₹ ५००००
प्रथम पुरस्कृतसन् २०११
अन्तिम पुरस्कृतसन् २०२०
मुख्य झलकहरू
प्रथम विजेताकमल रेग्मी (सन् २०११)
अन्तिम विजेताअन्जन बास्कोटा (सन् २०२०)

विजेताहरू सम्पादन गर्नुहोस्

वर्ष लेखक कृतिहरू प्रकार टिप्पणी
सन् २०२०
अञ्जन बास्कोटा
दृष्टि- निबन्ध सङ्ग्रह निबन्धहरू [१]
सन् २०१९
कर्ण बिराहा
चर्किएको भुईँ कविता
सन् २०१८
छुदेन काविमो
१९८६ छोटो कथाहरू [२]
सन् २०१७
शरण मुस्कान 'गरुड'
मूलधारातिर कविता [३]
सन् २०१६
सञ्जीव क्षेत्री
साँचो जस्तै कथाहरू छोटो कथाहरू [४]
सन् २०१५
सपन प्रधान
कृति–कीर्ति साहित्यिक आलोचना [५]
सन् २०१४
टिका 'भाई'
पैतालतालतिरा कविता [६]
सन् २०१३
सुरज धडकन
घर छोटो कथाहरू [७]
सन् २०१२
मनोज बोगटी
घाउका रङ्गहरू कविता [८]
सन् २०११
कमल रेग्मी
सिर्जना र अभिष्ट कविता

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Sahitya Akademi announces Bal Sahitya Puraskar, Yuva Puraskar 2020", Outlook India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१२-०९ 
  2. Engl, India New; News (२०१८-०६-२३), "Sahitya Akademi announces Bal, Yuva Puraskar for 2018", INDIA New England News (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१२-०९  वेब्याक मेसिन अभिलेखिकरण २०२१-१२-०९ मिति
  3. "Sahitya Akademi Yuva Puraskar-2017", Latest Current Affairs for Competitive Exams (en-USमा), २०१७-०६-२९, अन्तिम पहुँच २०२१-१२-०९ 
  4. Jul 19, PTI /; 2016; Ist, 15:42, "Sahitya Akademi calls for Yuva Puraskar entries | Delhi News - Times of India", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१२-०९ 
  5. admin (२०१६-०२-०५), "Sahitya Akademi Awards 2015", CLATapult (en-USमा), अन्तिम पहुँच २०२१-१२-०९ 
  6. "Poetry dominates Sahitya Akademi Yuva awards", The Hindu (en-INमा), PTI, २०१४-०८-२३, आइएसएसएन 0971-751X, अन्तिम पहुँच २०२१-१२-०९ 
  7. "City-based writer bags prestigious Sahitya Akademi Yuva award", The Shillong Times (en-USमा), २०१३-०९-०२, अन्तिम पहुँच २०२१-१२-०९ 
  8. "Symposium Marks A Poetic Sojourn", The New Indian Express, अन्तिम पहुँच २०२१-१२-०९