नेपालको दोस्रो राष्ट्रिय जनगणना, १९७७
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख अगस्त २०१२ मिति देखि यो अवस्थामा रहेको छ। |
राष्ट्रिय जनगणना १९७८(१९२०) नेपालमा गरिएको दोस्रो जनगणना हो। यो जनगणनाले देशव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरेको थियो। यस जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या ५५७३७८८ रहेको थियो भने जनसङ्ख्या बृद्धिदर(-०.१३) ऋणात्मक थयो।
यस जनगणनामा घरमुलीको अचल सम्पत्तिर चौपाया सम्बन्धि विवरण बाहेक जनगणनामा हुनुपर्ने सामाजिक, आर्थिक,व्यक्तिगत र जनसांख्यिक विशेषताहरूलाई समेट्न सकेको थएन जसका कारण यस जनगणनालाई वैज्ञानिक मानिएको छैन। यो टाउकाको गणनामा (Head count) मात्र सिमित छ।
बाह्य सूत्र
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्