नेपालका बीमा कम्पनीहरूको सूची
नेपालमा बीमा कम्पनीहरू नेपाल सरकारको अर्थ मन्त्रालय अन्तर्गतको शाखा नेपाल बीमा प्राधिकरणद्वारा नियमन गरिन्छ।[१] वि.सं २०७९ सम्ममा ३५ वटा बीमा कम्पनीहरूले जीवन, निर्जीवन (साधारण), लघु तथा पुनर्बीमा सेवा प्रदान गरिरहेका छन्।
जीवन बीमा कम्पनीहरू
सम्पादन गर्नुहोस्वि.सं २०७९ सम्म, नेपालमा १४ वटा बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन्:[२]
क्रम | जीवन बीमा कम्पनी | सेवा सुरु (वि.सं) | वेबसाइट |
---|---|---|---|
१ | राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड | २०२५ | http://rbs.gov.np/ |
२ | नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड | २०४४ | http://www.nationallife.com.np/ |
३ | नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड | २०५८ | http://www.nepallife.com.np/en/home |
४ | लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड | २०५७ | http://www.licnepal.com.np/ |
५ | मेट लाइफ इन्स्योरेन्स | २०५८ | https://www.metlife.com.np/en/ |
६ | सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड | २०७९ | https://suryajyotilife.com/ |
७ | हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड | २०८० | http://himalayanlife.com.np/ |
८ | एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड | २०६४ | http://www.asianlife.com.np/ |
९ | आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड | २०७४ | https://imelifeinsurance.com/ |
१० | रिलायबल नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड | २०७४ | http://www.reliablelife.com.np/ |
११ | सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड | २०७९ | https://sanimareliancelife.com/ |
१२ | सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेड | २०७४ | https://citizenlifenepal.com/ |
१३ | सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड | २०७४ | https://sunlife.com.np/ |
१४ | प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड | २०८० | https://www.pmlil.com/ |
निर्जीवन (साधारण) बीमा कम्पनीहरू
सम्पादन गर्नुहोस्वि.सं २०७९ सम्म, नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन्::[२]
क्रम | निर्जीवन बीमा कम्पनीहरू | सेवा सुरु | वेबसाइट |
---|---|---|---|
१ | नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड | २००४ | http://www.nepalinsurance.com.np/ |
२ | ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड | २०१२ | http://www.orientalinsurance.com.np/ |
३ | नेसनल इन्स्योरेन्स कम्पनी लिमिटेड | २०३० | http://www.nicnepal.com.np/ वेब्याक मेसिन अभिलेखिकरण २०२४-०२-०४ मिति |
४ | हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड | २०७९ | http://www.hei.com.np/ |
५ | युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड | २०८० | http://unitedajodinsurance.com/ |
६ | नेको इन्स्योरेन्स लिमिटेड | २०५१ | http://www.neco.com.np/ |
७ | सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड | २०७९ | https://salico.com.np/ |
८ | प्रभु इन्स्योरेन्स लिमिटेड | २०५३ | http://www.prabhuinsurance.com/ |
९ | आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड | २०८० | http://www.igiprudential.com/ |
१० | शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड | २०६१ | http://www.shikharinsurance.com/ |
११ | एनएलजी इन्स्योरेन्स लिमिटेड | २०५४ | http://www.nlg.com.np/ |
१२ | सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड | २०७९ | http://siddharthapremier.com.np/ |
१३ | राष्ट्रिय बीमा कम्पनी लिमिटेड | २०७१ | http://www.rbcl.gov.np/ |
१४ | सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड | २०७९ | https://sgic.com.np/ |
पुनर्बीमा कम्पनीहरू
सम्पादन गर्नुहोस्वि.सं २०७९ सम्म, नेपालमा २ वटा पुनर्बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन्:[२]
क्रम | पुनर्बीमा कम्पनीहरू | सेवा सुरु | वेबसाइट |
---|---|---|---|
१ | नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड | २०७१ | http://www.nepalre.com.np/ |
२ | हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड | २०७७ | https://himalayanre.com/ |
लघु बीमा कम्पनीहरू
सम्पादन गर्नुहोस्विसं २०७९ मा नेपाल बीमा प्राधिकरणले नयाँ लघुबीमा कम्पनीलाई अनुमतिपत्र दिने घोषणा गरेको थियो। नेपालको ग्रामीण क्षेत्रमा बीमा सञ्जाल विस्तार गर्ने उद्देश्यका साथ यो योजना ल्याइएको थियो। लघुबीमा कम्पनीहरू जीवन र निर्जीवन बीमा कम्पनीहरूमा विभाजित छन्। वि.सं २०७९ सम्ममा, नेपालमा ५ वटा कम्पनीले लघुबीमा सेवा प्रदान गरिरहेका छन्।
क्रम | लघु बीमा कम्पनीहरू | सेवा सुरु | वेबसाइट |
---|---|---|---|
१ | क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड | २०८० | https://cmli.com.np/ |
२ | गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड | २०८० | https://gmli.com.np/ |
३ | लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड | २०८० | https://libertymlife.com.np/ |
क्रम | लघु निर्जीवन (साधारण) बीमा कम्पनीहरू | सेवा सुरु | वेबसाइट |
---|---|---|---|
१ | नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड | २०८० | https://nepalmicro.com/ |
२ | प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड | २०८० | https://protectivemicro.com/ |
३ | स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड | २०८० | https://starmicroinsure.com/ |
४ | ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड | २०८० |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "नेपाल बीमा प्राधिकरण – Nepal insurance Authority: Insurance Regulatory Authority of Nepal" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०२-०८।
- ↑ २.० २.१ २.२ "Insurer Information – नेपाल बीमा प्राधिकरण" (नेपालीमा), अन्तिम पहुँच २०२३-०२-०८। वेब्याक मेसिन अभिलेखिकरण २०२३-०६-०५ मिति