अमेरिकन लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेड मेटलाइफ नेपाल १८/०४/२०५८ मा स्थापना भएको नेपालको जीवन बिमा कम्पनी हो। १६ जुलाई २०१९ सम्म, यससँग, NRS 18,633,007,259 को कुल स्रोत छ।[]

MetLife Nepal
व्यवसाय प्रकार
Public company
उद्योगInsurance
स्थापित२००१; २३ वर्ष अघि (२००१)
केन्द्रीय कार्यालयPulchowk, Lalitpur, Nepal
सेवा क्षेत्र
Nepal
मुख्य व्यक्ति
Nirmal Kajee Shrestha Vice President & General Manager[]
उत्पादनहरूLife insurance
वेबसाइटwww.metlife.com.np/en/

यसले ५ डिसेम्बर २००१ देखि नेपालमा बीमा सेवा सुरु गरेको थियो र अहिलेसम्म यो कम्पनीको ८००० भन्दा बढी एजेन्ट र ३५ वटा शाखा छन् ।[]

  1. जीवन बीमा
  2. स्वास्थ्य बिमा
  3. दुर्घटना बिमा
  4. कर्मचारी लाभ बिमा
  1. "Meet our Management Team | MetLife Nepal" 
  2. "MetLife Financial 2075-76", metlifenepal, अन्तिम पहुँच १६ जुलाई २०१९ 
  3. "MetLife Branches", Financialnotices, अन्तिम पहुँच १२ सेप्टेम्बर २०२० 

बाह्य लिङ्कहरू

सम्पादन गर्नुहोस्

ढाँचा:List of insurance companies in Nepal