निवारो नेपालमा पाइने एक प्रकारको रूख हो। यो पतझड वा decidious वर्गको वनस्पति हो। यसलाई डालेघाँसको रूपमा प्रयोग गरिन्छ। यसको फल पाकेपछि गुलियो र मीठो हुन्छ। यसको पात पूजाआजा, विवाह-व्रतबन्ध जस्ता कार्यमा दुना, टपरी आदि बनाउन प्रयोग गरिन्छ ।