नीना अर्सेनल्ट (जन्म २० जनवरी, १९७४) एक क्यानाडेली प्रदर्शन कलाकार, फ्रिलान्स लेखक र पूर्व सेक्स ट्रेड वर्कर हुन्, जो थिएटर, नृत्य, भिडियो, फोटोग्राफी र दृश्य कलामा काम गर्ने गर्दछिन्।[१]

निना अर्सेनल्ट
जन्मरोड्नी[१]
(१९७४-०१-२०)जनवरी २०, १९७४
बिम्सभिल्ली ओन्टारियो
पेशाकोलम्निस्ट, अश्लील चलचित्र अभिनेत्री, यौनकर्मी
वेबसाइटhttp://www.ninaarsenault.com/
सन् २००७मा पुरस्कार थाप्दै

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

अर्सेनल्टको लालनपालन ओन्टारियो को बीम्सभिले को एक ट्रेलर पार्कमा भएको थियो। उनीसँग दुईटा मास्टर डिग्री छन्। आफ्नो संक्रमणभन्दा पहिले एक समयमा, अर्सनाउल योर्क विश्वविद्यालयमा उनी प्रशिक्षक थिईन्, जहाँ उनले अभिनय सिकेकी थिइन्।

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. १.० १.१ Carroway, Kate (२०१०-१२-०१), "Nina Arsenault", eyeweekly.com, अन्तिम पहुँच २२ अप्रिल २०११ 

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्