नालिनी जयवन्त

भारतीय अभिनेत्री

नालिनी जयवन्त (१८ फेब्रुअरी १९२६ – २० डिसेम्बर २०१०) एक भारतीय चलचित्र अभिनेत्री हुन् जुन सन् १९४० देखि सन् १९५० सम्म बलिउड चलचित्र उद्योगमा सक्रिय थिइन् ।

नालिनी जयवन्त
जन्म(१९२६-०२-१८)१८ फेब्रुअरी १९२६
बोम्बे, ब्रिटिस भारत
मृत्यु२० डिसेम्बर २०१०(2010-12-20) (उमेर ८४)
मुम्बई, महाराष्ट्र, भारत
वासस्थानयुनियन पार्क, चेम्बुर, मुम्बई
पेशाअभिनेत्री
आफन्त

जीवनी सम्पादन गर्नुहोस्

जयवन्तको जन्म बोम्बे (हाल मुम्बई)मा सन् १९२६ मा भएको हो । उनी शोभना समर्थको पहिलो भतिजी हुन् । सोभ्ना समर्थ नुतनतनुजाकी आमा हुन् ।[१] सन् १९८३ देखि उनी व्यस्त जीवन बिताइरहेकी छिन् ।[२]

उनले निर्देशक विरेन्द्र देशाईसँग सन् १९४० मा विवाह गरेकी थिइन् । पछि उनले अभिनेता प्रभु दयालसँग विवाह गरिन् ।[३]

नालिनी जयवन्तको मृत्यु सन् २०१० डिसेम्बर २० मा ८४ वर्षको उमेरमा भएको हो ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

वाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्