नालिनी जयवन्त
भारतीय अभिनेत्री
नालिनी जयवन्त (१८ फेब्रुअरी १९२६ – २० डिसेम्बर २०१०) एक भारतीय चलचित्र अभिनेत्री हुन् जुन सन् १९४० देखि सन् १९५० सम्म बलिउड चलचित्र उद्योगमा सक्रिय थिइन् ।
नालिनी जयवन्त | |
---|---|
जन्म | बोम्बे, ब्रिटिस भारत | १८ फेब्रुअरी १९२६
मृत्यु | २० डिसेम्बर २०१० मुम्बई, महाराष्ट्र, भारत | (उमेर ८४)
वासस्थान | युनियन पार्क, चेम्बुर, मुम्बई |
पेशा | अभिनेत्री |
आफन्त |
|
जीवनी
सम्पादन गर्नुहोस्जयवन्तको जन्म बोम्बे (हाल मुम्बई)मा सन् १९२६ मा भएको हो । उनी शोभना समर्थको पहिलो भतिजी हुन् । सोभ्ना समर्थ नुतन र तनुजाकी आमा हुन् ।[१] सन् १९८३ देखि उनी व्यस्त जीवन बिताइरहेकी छिन् ।[२]
उनले निर्देशक विरेन्द्र देशाईसँग सन् १९४० मा विवाह गरेकी थिइन् । पछि उनले अभिनेता प्रभु दयालसँग विवाह गरिन् ।[३]
नालिनी जयवन्तको मृत्यु सन् २०१० डिसेम्बर २० मा ८४ वर्षको उमेरमा भएको हो ।