नामिबिया यु-२० राष्ट्रिय फुटबल टोली
नामिबिया यु-२० राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा नामिबियाको प्रतिनिधित्व गर्ने २० वर्ष मुनिका खेलाडीहरूको पुरुष फुटबल टोली हो । यो नामिबिया फुटबलको लागि शासकीय निकाय नामिबिया फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो फिफाद्वारा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो । टोलिले हालसम्म यु-२० विश्वकपमा छनोट हुन सकेको छैन ।
उपनाम(हरू) | ब्रेभ वरियर्स | ||
---|---|---|---|
सङ्गठन | नामिबिया फुटबल सङ्घ | ||
सङ्घ | सिएएफ (अफ्रिका) | ||
उप-सङ्घ | कोसाफा (दक्षिणी अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | छैन | ||
गृह रङ्गशाला | इन्डिपेन्डेन्स रङ्गशाला | ||
फिफा कोड | NAM | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
लिसोथो ३–० नामिबिया (मिसेरु, लिसोथो; १९९०) | |||
ठूलो विजय | |||
सेसेल्स १–६ नामिबिया (सेसेल्स; ४ डिसेम्बर २००७) | |||
ठूलो हार | |||
दक्षिण अफ्रिका ९–० नामिबिया (डबसनभिल, दक्षिण अफ्रिका; ६ डिसेम्बर २००९) |