नामिबिया यु-२० राष्ट्रिय फुटबल टोली

नामिबिया यु-२० राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा नामिबियाको प्रतिनिधित्व गर्ने २० वर्ष मुनिका खेलाडीहरूको पुरुष फुटबल टोली हो । यो नामिबिया फुटबलको लागि शासकीय निकाय नामिबिया फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो फिफाद्वारा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो । टोलिले हालसम्म यु-२० विश्वकपमा छनोट हुन सकेको छैन ।

नामिबिया नामिबिया यु-२०
उपनाम(हरू)ब्रेभ वरियर्स
सङ्गठननामिबिया फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घकोसाफा (दक्षिणी अफ्रिका)
प्रमुख प्रशिक्षकछैन
गृह रङ्गशालाइन्डिपेन्डेन्स रङ्गशाला
फिफा कोडNAM
गृह रङ
बाह्य रङ
पहिलो अन्तर्राष्ट्रिय
लेसोथो लिसोथो ३–० नामिबिया नामिबिया
(मिसेरु, लिसोथो; १९९०)
ठूलो विजय
सेसेल्स सेसेल्स १–६ नामिबियानामिबिया
(सेसेल्स; ४ डिसेम्बर २००७)
ठूलो हार
दक्षिण अफ्रिका दक्षिण अफ्रिका ९–० नामिबियानामिबिया
(डबसनभिल, दक्षिण अफ्रिका; ६ डिसेम्बर २००९)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्