नागेश भट्ट
नागेश भट्ट संस्कृतको नव्य व्याकरणका महान वैयाकरणी थिए । उनले रचना गरेका ग्रन्थहरू विश्वका प्रत्येक संस्कृत पाठसाला विद्यालयमा विशेषरूपले पढाई हुन्छ । उनी महाराष्ट्रका ब्राह्मण थिए तथा हुनको पिताको नाम शिव भट्ट तथा माताको नाम सती देवी थियो भने पालन गर्ने प्रयागको छेऊ श्रिंगवरपुर का राजा राम सिंह थिए । [१]
जीवनी
सम्पादन गर्नुहोस्
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ पातंजले महाभाष्ये कृतभूरी परिश्रमः ।
शिवभट्टसुतो धीमान सतिदेव्यास्तु गर्भजः।।
याचाकानां कल्प्तरोररिकक्ष हुतासनात् ।
श्रृंगवेरपुराधीशात् रामतो लब्धजिविकः।।
- -लघुशब्देंदु शेखर मङ्गलाचरण