नरनारायण
(नर-नारायणबाट अनुप्रेषित)
हिन्दू धर्मका अनुसार भगवान विष्णुले नर (मनुष्य) र नारायण (देवता)को दुइटा रुप एक साथ लिएर बद्रिनाथमा घोर तपस्या गरेका थिए। पछि गएर नर रूपले पापीहरूको नास र धार्मिकहरूको उदार गरेका थिए भने नारायण रूपले नारद आदी ठूला ठूला ऋषीहरुका साथै देवता आदीलाई ज्ञान दिएका थिए।