नरिवलको पानी नरिवलको काँचो फल भित्र हुने रस हो। यो स्वास्थ्यको दृष्टिकोणले एकदमै राम्रो मानिन्छ।[१] प्रारम्भिक विकासको क्रममा नरिवलको एन्डोस्पर्म निलम्बनको रूपमा कार्य गर्दछ। जसरी नरिवल फल वृद्धि हुँदै जान्छ उसको भ्रूणपोष आफ्नो कोशिकीय चरणमा परिपक्व हुने गर्दछ र नरिवलको गुदीभित्रको बोक्रोमा जम्मा हुँदै जान्छ। युवा नरिवल वा काँचो नरिवलभित्रको तरललाई प्राय पाकिसकेको नरिवलको तरलको लागि मन पराउने गरिन्छ।[२][३] युवा हरियो नरिवलबाट निकालिएको नरिवल पानीलाई विशेष रूपले फिलिपिनी अङ्ग्रेजीमा बुको जुसको रूपमा समेत जान्ने गरिन्छ।[४]

इन्डोनेसियाको पाङ्गादरनमा बेच्न राखिएको नरिवलको पानी।
परिपक्व नरिवलबाट निकालिएको नरिवल पानी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नरिवलको पानीका फाइदा", शिलापत्र (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१७ 
  2. "नरिवलको पानी खानुका फाइदा", थाहा खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१७ 
  3. "नरिवल", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-१७ 
  4. Chanco, Boo (१६ सेप्टेम्बर २००९), "Buko juice: The next big thing!", PhilStar Global, अन्तिम पहुँच १९ अप्रिल २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्