नन्दी
(नन्दी (साँढे)बाट अनुप्रेषित)
नन्दी हिन्दू धर्मका अनुसार कैलाशका द्वारपाल तथा भगवान शिवका वाहान हुन्। नन्दी साँढेको रूपमा शिवमन्दिरहरूमा प्रतिष्ठित गरिन्छन्। संस्कृतमा नन्दिको अर्थ प्रसन्नता व आनन्द भन्ने बुझिन्छ। नन्दीलाई शक्ति-सम्पन्नता र कर्मठताको प्रतीक मानिन्छ।
नन्दी | |
---|---|
देवनागरी | नन्दि |
संबद्ध | शिवको वाहन |
वासस्थान | कैलाश |
पत्नी | Suyasha[१] |
शैव परम्परामा नन्दिलाई नन्दिनाथ सम्प्रदायका मुख्य गुरु मानिन्छ, नन्दीका ८ शिष्यहरू छन्- सनक, सनातन, सनन्दन, सनत्कुमार, तिरुमूलर, व्याघ्रपाद, पतंजलि, र शिवयोग मुनि। यि आठ शिष्य आठ दिशामा शैवधर्मको प्रचार गर्नको लागि पठाइएका थिए।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Gopinatha Rao, T. A. (१९९७), Elements of Hindu Iconography, Volume 2, Motilal Banarsidass Publishers, पृ: २१३, आइएसबिएन 9788120808775।