नजिर अदालतको त्यस्तो अन्तिम आदेश, निर्णय वा फैसला वा प्रतिपादित सिद्धान्त, जुन कानुनसरह लागू गर्नुपर्ने हुन्छ । नेपालमा नेपालको सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्त मात्र नजिरको मान्यता प्राप्त गर्दछ । कुन मुद्दाको फैसलामा कस्तो नजिर कायम भएको छ भनेर सार्वजनिक जानकारीको लागि नेपाल कानुन पत्रिका (नेकाप)मा सर्वोच्च अदालतले नै नियमित प्रकाशित गर्दछ ।[१][२]

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्