नगीब महफूज एक इजिप्सियन लेखक हुन्, जसको जन्म ११ डिसेम्बर १९११ मा भएको थियो भने ३० अगस्ट २००६ मा निधन भयो। उनले १९८८ मा साहित्यतर्फ नोबेल पुरस्कार जितेका थिए। महफूज आधुनिक अरबी साहित्यका पहिलो लेखकहरूमध्ये एक हुन् जसले जीवन र मानव अस्तित्वका गहिरा विचारहरूलाई अन्वेषण गरेका थिए, जुन अस्तित्ववाद भन्ने दर्शनसँग सम्बन्धित छ। उनलाई अरबी साहित्यका अर्का महत्वपूर्ण व्यक्ति ताह हुसेनसँग तुलना गरिन्छ।

नगीब महफूज

सन् १९८० को दशकको नगीबको तस्विर
सन् १९८० को दशकको नगीबको तस्विर
मूल नाम
نجيب محفوظ
जन्मनजिबु महफुद अब्दुलअजीज इब्राहिम अहमद इल-बाशा
(१९११-१२-११)११ डिसेम्बर १९११
कायरो, इजिप्ट
मृत्यु३० अगस्ट २००६(2006-08-30) (उमेर ९४)
अगुजा, गिजा गभेर्नोरेट, इजिप्ट
पेशाउपन्यासकार, स्क्रिन राइटर तथा प्लेराइट
राष्ट्रियताइजिप्सियन
अवधि१९३२-२००४
विधाउपन्यास, लघुकथा
विषयइजिप्सियन लेन
साहित्यिक आन्दोलनलिटररी रियालिज्म
उल्लेखनीय कार्यहरूद कायरो ट्राइलोजी, चिल्ड्रेन अफ गेबेलावी, तथा द हाराफिस
उल्लेखनीय पुरस्कारहरू अर्डर अफ द नाइल,
साहित्य तर्फको नोबेल पुरस्कार
जीवनसाथी
अतियातुल्लाह इब्राहिम
(
वि १९५४)
बच्चाहरू