धोकलसिंह बस्न्यात

(धौकलसिंह बस्न्यातबाट अनुप्रेषित)

धोकलसिंह बस्न्यात सेनापति शिवराम सिंह बस्न्यातका कान्छा छोरा हुन्।[१] उनी कुमाउँ गढवालका बडाहाकिम थिए। नारायणहिटीको पहिलो मालिक उनी नै थिए जसलाई पहिले कीर्ति मन्दिर भनिन्थ्यो।

काजी
धोकलसिंह बस्न्यात
व्यक्तिगत विवरण
अभिभावकs
सैन्य सेवा
लडाई/युद्धहरूनेपालको एकीकरण


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "ओझेलमा परेका एकिकरणका नायक", rajdhanidaily.com, राजधानी दैनिक, अन्तिम पहुँच १० अगस्ट २०२२