धनगढी प्रिमियर लिग गोल्डेन बुट

धनगढी प्रिमियर लिग गोल्डेन बुट मार्फत प्रतियोगिताको दोस्रो संस्करण देखि उत्कृष्ट स्वदेशी खेलाडीलाई गोल्ड स्टार शु को तर्फबाट गोल्डेन शु पनि प्रदान गरिएको थियो।जुन पुरस्कार पहिलो पटक ललित भण्डारी जितेका थिए।

डीपीएलमा पहिलो पटक गोल्डेन बुट पाउने भाग्यमानी खेलाडी बने टिम चौराहा धनगढीका ललित भण्डारी । उनी प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित हुँदै गोल्डेन बुट पाएका हुन् । गोल्डेन बुटको प्रायोजन गोल्ड स्टार जुत्ताको उत्पादक कम्पनीले गरेको थियो । उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले ७ इनिङमा २६ ओभर बलिङ गर्दै १८५ रन खर्चेर १४ विकेट लिए ।

विजेताहरू सम्पादन गर्नुहोस्

संस्करण खेलाडी टिम
२०१८ नेपाल ललित भण्डारी टिम चौराहा धनगढी

क्लब अनुसार विजेता सम्पादन गर्नुहोस्

संस्करण टिम पटक
२०१८ टिम चौराहा धनगढी

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्