धनगढी पार्क (दशरथ-भीम उद्यान) कैलालीको धनगढी सहरको केन्द्रमा रहेको छ।पार्कको वरीपरी ताडा रूखहरू, र भित्र विभिन्न किसिमका फुलहरू रोपिएका छन। तालको बिच भागमा पानिको फोहरा निर्माण गरिएको छ।पार्क प्रवेश गर्दा टिकटको व्यावस्था गरिएखो छ।प्रत्यक दिनजसो सयौं मान्छेहरू यो पार्क घुम्न आउने गरेका छन। यो पार्कमा युवा जमात सेल्फी खिच्दै रमाईरहेको देख्न सकिन्छ।

धनगढी पार्क
दशरथ-भीम उद्यान
वीरेन्द्र ऐश्वर्य पार्क
धनगढी पार्क प्रवेश द्वार

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

वाह्य कडीहरू सम्पादन गर्नुहोस्

डिडिसि कैलाली