द रोलिङ्ग स्टोन्स बेलायती साङ्गितिक समुह हो जसको ब्लुज, रिदम एण्ड ब्लुज, र रक एण्ड रोल मिस्रित संगीतले १९६०को दशकमा निकै ख्याती कमायो। यो समुहको स्थापना सन् १९६२मा लण्डनमा ब्रायन जोन्सले गरेका थिए। पछि यस समुहको नेतृत्व मिक ज्यागर र गितारबादक किथ रिचार्ड्सले गरे। पियानोबादक इयन स्टिवार्ट, ड्रमबादक चार्लि वाट्स र बेसबादक बिल वाइम्यानले यस समुहलाई पूर्णता दिए। समुहबाट निस्कासित भएको केही समयमै सन् १९६९मा जोन्सको मृत्यु भयो।

यस समुहका ५५ वटा एल्बमहरू निस्काशन भएका छन्।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

रोलिङ्ग स्टोन्सको आधिकारिक वेबसाइट YouTube.comमा उपलब्ध रोलिङ् स्टोन्सको गीत