द मार्सियन (चलचित्र)

द मार्सियन एक सन् २०१५ विज्ञान काल्पनिक उत्तरजीविता चलचित्र हो जुन रिडले स्कटद्वारा निर्देशित र म्याट डेमनद्वारा अभिनित छ। एन्डि वीयरको सन् २०११ उपन्यास 'द मार्सियन'ले ड्रु गोडार्डद्वारा रूपान्तरित पटकथाको रूपमा काम गरेको थियो। यस चलचित्रमा एक अन्तरिक्ष यात्री (म्याट डेमन) लाई छोडेपछि मङ्गल ग्रहमा बाँच्नको लागि एक्लो सङ्घर्ष, र उनको उद्धार गर्न र पृथ्वीमा घर पुर्‍याउने प्रयासलाई देखाइएको छ। यसमा जेसिका चेस्टेन, जेफ डेनियल्स, क्रिस्टन विग, चिवेटेल एजियोफोर, शन बीन, माइकल पेना, केट मारा, सेबेस्टियन स्टेन, एक्सेल हेनी, म्याकेन्जी डेभिस, डोनाल्ड ग्लोभरबेनेडिक्ट वोङले पनि अभिनय गरेका छन्।

The Martian
The Martian film poster.jpg
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकरिडले स्कट
निर्माता
लेखकड्रु गोडार्ड
आधारितद मार्सियन
लेखक: एन्डी वीयर
कलाकार
सङ्गीतह्यारी ग्रेगसन-विलियम्स
छायाङ्कनडेरियस वल्स्की
सम्पादकपिएत्रो स्कालिया
उत्पादन
कम्पनीहरू
वितरकट्वेन्टिथ सेन्चुरी फक्स
प्रदर्शन मिति
  • ११ सेप्टेम्बर २०१५ (2015-09-11) (टिआइएफएफ )
  • ३० सेप्टेम्बर २०१५ (2015-09-30) (संयुक्त अधिराज्य)
  • २ अक्टोबर २०१५ (2015-10-02) (संयुक्त राज्य अमेरिका)
समयावधि
१४१ मिनेट[१]
देश
  • संयुक्त अधिराज्य[२]
  • संयुक्त राज्य अमेरिका[२]
भाषाअङ्ग्रेजी
लगानी$१०८ मिलियन[३]
कमाइ$६३०.२ मिलियन[४]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "The Martian (12A)", British Board of Film Classification, सेप्टेम्बर १६, २०१५, अन्तिम पहुँच सेप्टेम्बर १६, २०१५ 
  2. २.० २.१ "The Martian (EN)", Lumiere, अन्तिम पहुँच २४ जुन २०१७ 
  3. McCarthy, Todd (सेप्टेम्बर ८, २०१५), "From 'The Martian' to 'Truth,' Todd McCarthy's 5 Most Tantalizing Titles at TIFF", The Hollywood Reporter, अन्तिम पहुँच सेप्टेम्बर १०, २०१५ 
  4. "The Martian (2015)", Box Office Mojo, अन्तिम पहुँच अप्रिल १३, २०१६ 

बाह्य सूत्रहरूसम्पादन