द थिअरी अफ एभ्रिथिङ स्टीफन हकिंगद्धारा लिखित बहुचर्चित पुस्तक हो।यो पुस्तक आधिकारीक रूपमा हकिंले लेखेको नभइ उनले दिएका सात लेक्चरहरूमा आधारित रहि निकालिएको पुस्तक हो।

The Theory of Everything: The Origin and Fate of the Universe
विषयPhysics
प्रकाशकNew Millennium Press
प्रकाशित मिति
2002
आइएसबिएन1-893224-79-1