द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता

भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निमन्त्रणामा तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विसं २०६८ कार्तिक पहिलो सातामा गर्नु भएको भारत भ्रमणको बेलामा नेपाल–भारतबीच विसं २०६८ कार्तिक ४ गते द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (BIPPA)मा हस्ताक्षर भयो ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित संयुक्त सरकारका प्रमुख काम र उपलब्धि, पृष्ठ– ७९