दोमौ नेपाली पहिरन हो । यो फरक खालको जामा हो । यो रङ्गीबिरङ्गी कपडाको मुजैमुजा पारेर लगाइन्छ । दोमौ फरर परेको हुन्छ । तामाङ जातिले दोमौ लगाउँछन् । दोमौ कम्मरबाट गोलीगाँठासम्मको हुन्छ ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्