देसमुदुरु
देसमुदुरु (अनुवाद: Smart boy) २००७ भारतीय तेलुगु भाषाको एक्शन चलचित्र हो जुन पुरी जगन्नाधद्वारा निर्देशित र युनिभर्सल मिडिया ब्यानर अन्तर्गत डीभीभी दानय्याद्वारा निर्मित हो। चलचित्रमा अल्लू अर्जुन र हन्सिका मोटवानी मुख्य भूमिकामा छन्, जबकि प्रदीप रावत र अली सहयोगी भूमिका छन्। फिल्म १२ जनवरी २००७ मा ४०० थिएटरमा रिलीज भएको थियो।[१] यो चलचित्र अल्लू अर्जुनको जीवनवृतिको सबैभन्दा ठूलो ब्लकबस्टर र सफल चलचित्र हो। रम्भाले उनीसँगै आइटम नम्बरमा अभिनय गरेकी थिइन्।[२] यस चलचित्रलाई हिन्दीमा एक ज्वालामुखी र मलयालम भाषामा हीरो:को रूपमा डब गरिएको थियो।
देसमुदुरु Desamuduru | |
---|---|
निर्देशक | पुरी जगन्नाध |
लेखक | पुरी जगन्नाध |
निर्माता | डीभीभी दानय्या |
मुख्य कलाकार | अल्लू अर्जुन हन्सिका मोटवानी प्रदीप रावत अली |
छायाङ्कन | श्याम के नायडू |
सम्पादन | मार्तंड के. वेङ्कटेश |
सङ्गीत | चक्री |
वितरक | युनिभर्सल मिडिया |
प्रदर्शन मिति |
|
अवधि | १४८ मिनेट |
देश | भारत |
भाषा | तेलुगु |
कलाकार
सम्पादन गर्नुहोस्- अल्लू अर्जुन बाला गोविन्दको रूपमा
- हन्सिका मोटवानी वैशालीको रूपमा (आवाज सौम्या शर्मा)
- प्रदीप रावत तम्बी दुरईको रूपमा
- अली शङ्कर / हिमालयन बाबाको रूपमा
- चन्द्र मोहन चन्द्र मोहनको रूपमा
कर्मी दल
सम्पादन गर्नुहोस्- निर्देशक: पुरी जगन्नाध
- कथा: पुरी जगन्नाध
- संवाद: पुरी जगन्नाध
- निर्माता: डीभीभी दानय्या
- सङ्गीत: चक्री
- छायाङ्कन: श्याम के नायडू
- सम्पादक: मार्तंड के. वेङ्कटेश
- स्टन्ट्स: विजयन
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "indiaglitz.com", Desamuduru set for release in 400 theatres, अन्तिम पहुँच ११ जनवरी २००७।
- ↑ "Rambha's item number in Desa Muduru", telugucinema.com, मूलबाट २ जनवरी २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ डिसेम्बर २००६। वेब्याक मेसिन अभिलेखिकरण २ जनवरी २००७ मिति