अली (अभिनेता)

अली एक भारतीय अभिनेता तथा टेलिभिजन प्रस्तोता हुन् जो मुख्य रूपमा तेलुगु चलचित्रमा काम गर्छन् । उनले १००० भन्दा धेरै तेलुगु, तमिलहिन्दी चलचित्रमा काम गरेका छन् ।[३] उनी पवन कल्याण र पुरी जगन्नाधको चलचित्रको नियमित अभिनेता हुन् ।[४] उनले दुईटा फिल्मफेयर पुरस्कार दक्षिण र दुईटा नन्दी पुरस्कार जितेका छन् ।

अली
चित्र:Ali Basha.jpg
जन्मअली बाशा [१]
(१९६८-१०-१०) १० अक्टोबर १९६८ (उमेर ५२)[२]
राजमुंद्री, आन्ध्र प्रदेश, भारत
वासस्थानहैदराबाद, तेलङ्गाना, भारत
कार्यकाल१९८१ - वर्तमान
जीवनसाथीजुबैदा सुल्ताना बेगम
(बिबाह १९९४–वर्तमान)
सन्तानमोहम्मद फातिमा रमीजन,
मोहम्मद अब्दुल सुभान,
जुवेरिया मेथी
पुरस्कारतेलुगु फिल्मफेयर उत्कृष्ट हास्य पुरस्कार
२००५ सुपर

बाह्य लिङ्कहरूसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Actor Ali", tollywoodcelebrities.com, अन्तिम पहुँच २७ अक्टोबर २०१६ 
  2. "Ali Biography, Profile", movies.dosthana.com, अन्तिम पहुँच २६ अक्टोबर २०१६ 
  3. "Telugu Actor Ali Biography", celebrityprofiles.in, Celebrity Profiles, अन्तिम पहुँच २७ अक्टोबर २०१६ 
  4. "Ali (Telugu actor) Biography", filmibeat.com, अन्तिम पहुँच २६ अक्टोबर २०१६