देश खोज्दै जाँदा (चलचित्र)
यस लेखलाई ज्ञानकोषमा समाहित गर्न मद्दतको लागि अन्य लेखहरूसँग विकिसूत्रहरू थप्न आवश्यक पर्दछ। (मे २०१३) |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
देश खोज्दै जाँदा (चलचित्र) भूटानी शरणार्थी शिविरको कथामा बनेको हो । यसको प्रदर्शन वि.सं. २०७० सालमा गरिएको हो ।
देश खोज्दै जाँदा | |
---|---|
निर्देशक | प्रकाश आङ्देम्बे |
निर्माता | वीरेन्द्र क्षेत्री |
प्रदर्शन मिति | वि.सं. २०७० |
देश | नेपाल |
भाषा | नेपाली |
निर्माण-पक्ष
सम्पादन गर्नुहोस्प्रकाश आङ्देम्बेले चलचित्र निर्देशन गरेका छन् ।
चलचित्र छायाङ्कन गर्न एक महिना र नेपाली रूपैयाँ ४० लाख खर्च भएको छ । लाईन क्रस मूभिजको प्रस्तुति तथा गन्तव्य थिएटर नेपाल, इफका इन्टरनेसनल फाउन्डेसन भूटानको सहयोगमा निर्मित चलचित्रका निर्माता वीरेन्द्र क्षेत्री हुनुहुन्छ । करिब १ घण्टा ४५ मिनेट लामो चलचित्रमा गीत छैन ।
कलाकारहरू
सम्पादन गर्नुहोस्- बाबु बोगटी
- हेमन्त बुढाथोकी
- अरूणा कार्की
- सरीता ओली
- मीना कोइराला
- एलपी जोशी
- केशव आचार्य
- शिवशङ्कर थापा
- धनकुटे कान्छा
- रामकुमार चाम्लिङ
- टङ्क विकल्प
लगायत भूटानी शरणार्थी शिविर र बाहिरका कलाकारको अभिनय छ ।