देश खोज्दै जाँदा (चलचित्र)

देश खोज्दै जाँदा (चलचित्र) भूटानी शरणार्थी शिविरको कथामा बनेको हो । यसको प्रदर्शन वि.सं. २०७० सालमा गरिएको हो ।

देश खोज्दै जाँदा
निर्देशकप्रकाश आङ्देम्बे
निर्मातावीरेन्द्र क्षेत्री
प्रदर्शन मिति
वि.सं. २०७०
देशनेपाल
भाषानेपाली

निर्माण-पक्ष सम्पादन गर्नुहोस्

प्रकाश आङ्देम्बेले चलचित्र निर्देशन गरेका छन् ।

चलचित्र छायाङ्कन गर्न एक महिना र नेपाली रूपैयाँ ४० लाख खर्च भएको छ । लाईन क्रस मूभिजको प्रस्तुति तथा गन्तव्य थिएटर नेपाल, इफका इन्टरनेसनल फाउन्डेसन भूटानको सहयोगमा निर्मित चलचित्रका निर्माता वीरेन्द्र क्षेत्री हुनुहुन्छ । करिब १ घण्टा ४५ मिनेट लामो चलचित्रमा गीत छैन ।

कलाकारहरू सम्पादन गर्नुहोस्

  • बाबु बोगटी
  • हेमन्त बुढाथोकी
  • अरूणा कार्की
  • सरीता ओली
  • मीना कोइराला
  • एलपी जोशी
  • केशव आचार्य
  • शिवशङ्कर थापा
  • धनकुटे कान्छा
  • रामकुमार चाम्लिङ
  • टङ्क विकल्प

लगायत भूटानी शरणार्थी शिविर र बाहिरका कलाकारको अभिनय छ ।

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्