तेह्रथुम इवामा जन्मिएर झापालाई कर्मथलो बनाउने जी.देवीप्रसाद उप्रेती (१९६९-२०४९) एक यस्ता व्यक्ति हुन् जसले समाज उत्थनको मूल आधार शैक्षिक जागरण हो भन्ने कुरालार्य कहत्त्व दिर्इ शैक्षिक जागरणका निमित्त पूर्वाञ्चलमा महत्त्वपूर्ण योगदान पुर्‌याए‍का छन् । उनले झापा, इलाम र तेह्रथुमका शिक्षणसंस्थाहरूलाई ९०० बिगहाभन्दा बढी जग्गा दान गरेका छन् । उनी शिक्षासेवी, समाजसेवी र साहित्यकार पनि हुन् । देवीप्रसाद उप्रेतीका निबन्धहरूदेवीप्रसाद उप्रेतीका कविताहरू उनका प्रकाशित कृति हुन् ।

सन्दर्भस्रोत

[१]

  1. भट्टराई, घटराज (२०५६), (नेपाली लेखक कोश), काठमाडौँ : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान