देविका खड्का (, जन्म: सन् १९८७ अगस्ट १ तारिख, झापा) नेपाली राष्ट्रिय जुडो खेलाडी हुन् । उनले १७ औँ एसियाली खेल मा ५२ के.जी महिला समूह मा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो । [१] खड्का सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको तर्फबाट खेल खेल्नु हुन्छ । [२][३]

देविका खड्का
व्यक्तिगत जानकारी
राष्ट्रियता नेपाल
जन्म (1987-08-01) १ अगस्ट १९८७ (उमेर ३६)
झापा
तौल५२ किग्रा (११५ पाउन्ड)
खेल
खेलजुडो
प्रशिक्षितगंगा बहादुर खड्का

सम्मान तथा पुरस्कारहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्