दीपा राई एक नेपाली फुटबल खेलाडी हुन् । उनी नेपाली राष्ट्रिय फुटबल टोलिको मिडफिल्रडर् हुन् । महिला साफ च्याम्पियनसिप प्रतियोगिताका लागि २३ खेलाडी मध्ये २० खेलाडीको छनोटमा दीपा राई पनि पर्न सफल भएकी छिन्।[१][२]

दीपा राई
व्यक्तिगत जानकारी
पुरा नाम दीपा राई
खेल्ने स्थान(हरू) मिडफिल्रडर्
अन्तर्राष्ट्रिय करियर
नेपाली राष्ट्रिय फुटबल टोली

खेल जीवन सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्

  1. "साफ च्याम्पियनसिपलाई महिला फुटबल टोली", दैनिक नेपाल, अन्तिम पहुँच २०१९-०३-१२ [dead link]
  2. "महिला फुटबल टोली घोषणा", कान्तिपुर दैनिक, अन्तिम पहुँच २०१९-०३-१२