दीपा मलिक

भारतीय खेलाडीहरू

दीपा मलिक (३० सेप्टेम्बर १९७०), शटपुट तथा ज्वलीन थ्रोको साथ-साथै तेराकी तथा मोटर रेसलिंगसँग सम्बन्धित एक भारतीय खिलाडी हुन्। ३६वर्षको उमेरमा तीन ट्यूमर सर्जरीहरू र शरीरको मुनिको भाग सुन्न भएको भएपनि उनीले न केवल शटपुट तथा ज्वलीन थ्रोमा राष्ट्रीय अन्तरराष्ट्रीय प्रतियोगितामा पदक जितेकी छिन्, थप तेराकी तथा मोटर रेसलिंगमा केहि प्रतियोगितामा पनि भाग लिएकी छिन्। उनीले भारतको राष्ट्रीय प्रतियोगिताहरूमा ३३ स्वर्ण तथा ४ रजत पदक प्राप्त गरेकी छिन्। पेरालम्पिक खेलहरूमा उनको उल्लेखनीय उपलब्धियहरूको कारण उनीलाई भारत सरकारले अर्जुन पुरस्कार प्रदान गर्यो।[१]

दीपा मलिक
व्यक्तिगत जानकारी
पुरा नामदीपा मलिक
जन्म (1970-09-30) ३० सेप्टेम्बर १९७० (उमेर ५३)
भेसवाल, सोनीपत, हरियाणा
खेल
राष्ट्र भारत
प्रतिस्पर्धा(हरू)शटपुट तथा ज्वलीन थ्रोको साथ-साथै तेराकी तथा मोटर रेसलिंग।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. गुप्ता, प्रगति (१ जनवरी २०१४), "हर फील्डमा विजेता रहे म: दीपा मलिक (साक्षात्कार)", जागरण, अन्तिम पहुँच १२ जुलाई २०१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्