दिलमा भान रुसेफ (ब्राजिली पोर्तुगाली: [ˈdʒiwmɐ ˈvɐ̃nɐ ʁuˈsɛf(i)]; बुल्गेरियाली: Дилма Вана Русеф; जन्म: सन् १९४७ डिसेम्बर १४) एक ब्राजिलियाली अर्थशास्त्री र राजनीतिज्ञ हुन्। उनी ब्राजिलको ३६औँ राष्ट्रपतिको रूपमा सन् २०११ देखि सन् २०१६ अगस्ट ३१ सम्म महावियोग प्रस्ताव सफल नभएसम्म उक्त पदमा कायम रहेकी थिइन्।[१] उनी ब्राजिलको इतिहासमा पहिलो महिला राष्ट्रपति भएकी थिइन्।[२] राष्ट्रपति हुनु अगावै उनले पूर्व राष्ट्रपति लुइ इनासियो लुला दा सिल्भाको कार्यकालमा मुख्य सचिवको रूपमा काम गरेकी थिइन्।[३]

दिलमा रुसेफ
Official portrait of Dilma Rousseff
आधिकारिक तस्विर
ब्राजिलको ३६औँ राष्ट्रपति
कार्यकाल
सन् २०११ जनवरी १ – सन् २०१६ अगस्ट ३१
खारेज: सन् २०१६ मे १२ – सन् २०१६ अगस्ट ३१
उपराष्ट्रपतिमिचेल टर्मर
पूर्वाधिकारीलुइ इनासियो लुला दा सिल्भा
उतराधिकारीमिसेल तेमेर
४०औँ प्रमुख
कार्यकाल
२१ जुन २००५ – ३१ मार्च २०१०
राष्ट्रपतिलुइ इनासियो लुला दा सिल्भा
पूर्वाधिकारीजोसे डिर्सेउ
उतराधिकारीएरेंक गुएर्रा
उर्जा तथा कोइला मन्त्री
कार्यकाल
१ जनवारी २००३ – २१ जुन २००५
राष्ट्रपतिलुइ इनासियो लुला दा सिल्भा
पूर्वाधिकारीफ्रान्सिस्को लुइस सिबुट गोमिडे
उतराधिकारीसिलास रोंडेउ
व्यक्तिगत विवरण
जन्म
दिलमा भान रुसेफ

(1947-12-14) १४ डिसेम्बर १९४७ (उमेर ७६)
बेलो ओरिजेन्टो, ब्राजिल
राजनीतिक दलवर्कर्स पार्टी
सन्तान(हरू)पाउला रुसेफ अरौजो (जन्म:सन् १९७६)
हस्ताक्षर
वेबसाइटwww.dilma.com.br

जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Taub, Amanda (३१ अगस्ट २०१६), "All Impeachments Are Political. But Was Brazil's Something More Sinister?", The New York Times, अन्तिम पहुँच १६ जनवरी २०१९ 
  2. "Dilma, 1ª mulher presidente e única economista em 121 anos de República", BOL Notícias (पुर्तुगालीमा) (Universo Online), EFE, ३१ अक्टोबर २०१०। 
  3. Bennett, Allen (९ अगस्ट २०१०), "Dilma Rousseff biography", Agência Brasil – JusBrasilद्वारा। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्