दिया मास्के
दिया मास्के एक नेपाली चलचित्र अभिनेत्री, नर्तकी, रङ्गमञ्च कलाकार, र हिमालयन रोडिजमा निर्णायकको रूपमा पनि लोकप्रिय छिन्। उनले नेपाली चलचित्र 'कागबेनी' बाट पदार्पण गरेकी हुन्। उनले सन् २०१४ मा लोकप्रिय नेपाली अभिनेता अनुप बरालसँग विवाह गरिन्।[१][२][३][४][५]
दिया मास्के | |
---|---|
जन्म | काठमाडौं, नेपाल |
कार्यकाल | २००८–हालसम्म |
उचाइ | १.६४ मी (५ फिट ५ इन्च) |
जीवनसाथी | अनुप बराल (वि. सन् २०१४ ) |
फिल्मोग्राफी
सम्पादन गर्नुहोस्- कागबेनी
- एक दिन एक रात
- टाटा बाई बाइ
- सांगुरो
- सुनगाभा
- फिटकिरी
- होस्टल रिटर्न्स
- डोख (प्रदर्शनको तैयारीमा)
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Deeya Maskey » Nepali Movies, Nepali Films", Xnepali.net, मूलबाट २०१४-०३-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०४-२६। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-३० मिति
- ↑ https://www.imdb.com/name/nm4090586/
- ↑ "HM’s Food & Wine Magazine » Deeya Maskey", Fnw.com.np, २०१२-१२-०४, मूलबाट २०१४-०३-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०४-२६। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-३० मिति
- ↑ "Biography of Deeya Maskey, actress, dancer and model", Nepali Actress (en-USमा), २०१६-१२-०२, अन्तिम पहुँच २०१७-०७-२९।
- ↑ "Diya Maskey", reelnepal (en-usमा), अन्तिम पहुँच २०१७-०७-२९। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-२९ मिति