दाह्री
दारी पुरूषहरूको चिउडो, गाला तथा घाटिको वरिपरि आउने रौँ हो । मुख्यतः केटाहरू युवा अवस्थामा प्रवेश गर्न थालेपछि दारी पलाउन थाल्दछ । दारीलाई युवा अवस्थाको चिनारीका रूपमा पनि लिने गरिन्छ । युवा अवस्थामा दारी र जिम्मेवारी दुवै हुने भएकाले होला 'गालामा दारी काघमा जिम्मेवारी' भनिएको ।
दारी | |
---|---|
विबरण | |
पहिचान | |
ल्याटिन | barba |
TA | A16.0.00.018 |
एनाटोमीको आधारभूत मोडेल | 54240 |
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू |
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- विकिमिडिया कमन्समा दारीसँग सम्बन्धित मिडिया छन्
- विकिकथनमा दारी सम्बन्धित भनाइहरू रहेका छन्
- Shaving विकि पुस्तकमा