मुख्य सूची खोल्नुहोस्

मानव बेचबिखन यौन व्यापार, मानव अङ्ग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रमका लागि हुने मानिसको अवैध व्यापार हो । यो एक सामाजिक अपराध हो । मानव बेचबिखन अहिले विश्वका सामाजिक अपराध मध्ये जल्दोबल्दो अपराधको रूपमा मैलाएको छ। चेलीबेटी बेचबिखनको मुख्य कारण गरीबी,सामाजिक बिभेद,अशिक्षा, अज्ञानता आदि हुन।

चेलीबेटी बेचबिखनसम्पादन

सन्दर्भ सामग्रीसम्पादन

बाह्य सूत्रसम्पादन