दामोदर पुडासैनी दामोदर पुडासैनी वरिष्ठ साहित्यकार हुनुहुन्छ । [१] कथा, कविता, निबन्ध, नियात्रा, गजल, हाइकुजस्ता विधाहरूमा वहाँले लेख्ने गर्नुहुन्छ ।

दामोदर पुडासैनी
जन्मनेपाल
पेशाकविता, निबन्ध, कथा, नियात्रा विधा
राष्ट्रियतानेपाली

जीवनी सम्पादन गर्नुहोस्

चर्चित कृतिहरू सम्पादन गर्नुहोस्

  • अनुहारहरू
  • आँखाको खोजीमा
  • आलोकित आयाम
  • आकारको खोजीमा
  • समयको सहीछाप
  • पहाड र प्रेम
  • यात्राका प्रेमिल तरङ्गहरू
  • मायालु हुम्ला
  • सिमानाका रङ्ग
  • सिमानाका तरङ्ग

पुरस्कार/सम्मान सम्पादन गर्नुहोस्

२०१५ - मायालु हुँदा नमेटीएको चित्र पुरस्कार अवार्ड - नोभेम्बर २१ वासिङटन डिसी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्