दामोदर पुडासैनी
दामोदर पुडासैनी दामोदर पुडासैनी वरिष्ठ साहित्यकार हुनुहुन्छ । [१] कथा, कविता, निबन्ध, नियात्रा, गजल, हाइकुजस्ता विधाहरूमा वहाँले लेख्ने गर्नुहुन्छ ।
दामोदर पुडासैनी | |
---|---|
जन्म | नेपाल |
पेशा | कविता, निबन्ध, कथा, नियात्रा विधा |
राष्ट्रियता | नेपाली |
जीवनी
सम्पादन गर्नुहोस्चर्चित कृतिहरू
सम्पादन गर्नुहोस्- अनुहारहरू
- आँखाको खोजीमा
- आलोकित आयाम
- आकारको खोजीमा
- समयको सहीछाप
- पहाड र प्रेम
- यात्राका प्रेमिल तरङ्गहरू
- मायालु हुम्ला
- सिमानाका रङ्ग
- सिमानाका तरङ्ग
पुरस्कार/सम्मान
सम्पादन गर्नुहोस्२०१५ - मायालु हुँदा नमेटीएको चित्र पुरस्कार अवार्ड - नोभेम्बर २१ वासिङटन डिसी
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्