दामन मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा एक पर्यटकिय क्षेत्र हो। यहां वर्षका केही महिनामा हिउँ पर्ने गर्दछ जसको कारणले स्थानियलगायत वरपर जिल्लाहरूका पर्यट्कहरू पनि यहाँ आउने गर्दछ।