कहरवा हिन्दुस्तानी शास्त्रीय सङ्गितको एक ताल हो। यसमा आठ मात्राहरू हुन्छन्, जसलाई ४-४ मात्राहरूलाई दुई विभागहरूमा विभाजन गरिएको हुन्छ । पहिलो मात्रामा ताली बढी र पाँचौंमा खाली हुन्छ ।

ठेका सम्पादन गर्नुहोस्

यसको ठेका यस प्रकार हुन्छ:

ठेका
धा गे ना तिं | ना का धिं ना |
x 0

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्